कालिकाेटमा विश्व अहिंसा दिवस मनाइयाे

खबरखाेज समाचारदाता   ।   २०७८ आश्विन १६, शनिबार १४:१९

कालिकाेट । विश्व दिवसकाे अवसरमा सराेकारवालाविच अन्तरक्रिया कार्यक्रम शनिबार जिल्ला सदरमुकाम मान्ममा आयाेजना गरिएकाे छ ।

अहिंसा परमाे धर्म: सवै धर्मकाे सन्देश,अहिंसाकाे सन्देश भन्ने मुल नाराका साथ अन्तरक्रिया कार्यक्रम आयाेजना गरिएकाे हाे । महात्मा गन्धीकाे जन्मदिनकाे दिन मनाइने अहिंसा दिवसकाे आयाेजना सहकर्मि समाजकाे सहयाेग र खाँडाचक्र सुशासन युवा सञ्जालले आयाेजान गरिएकाे सञ्जालका अध्यक्ष धनबहादुर शाहीले बताउनु भएकाे छ ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि कालीबहादुर मल्ल,जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर महेशबिक्रम शाही र सहकर्मी समाजका चेतराज देवकाेटाले हिंसा अन्त्यका लागि सवै एकजुट भएर लाग्नु पर्नेमा जाेड दिनु भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्वास्थ्य सेवा कार्यालय कालिकाेटकाे बार्षिक समीक्षा

२०७८ आश्विन १६, शनिबार १४:१९
कालिकाेट असाेज २०। स्वास्थ्य सेवा कार्यालय कालिकाेटद्वारा आव २०७७/०७८ मा सञ्चालित कार्यक्रमहरुकाे प्रगति समीक्षा सम्बन्धी सञ्चारकर्मीहरुसँग अन्तरक्रिया सञ्चालन भएकाे छ । स्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर रत्नबिर सुनारकाे अध्यक्षतामा आयाेजित अन्तरक्रिया कार्यक्रममा जनस्वास्थ्य अधिकृत कटक महतले गत आवमा सञ्चालित कार्यक्रम र प्रगतिका बारेमा जानकारी गराउनु भएकाे छ । अाव ०७७/७८ […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.