जनमतबाटै बैज्ञानिक समाजबाद आउँछ – नेकपा नेता भरत बम

खबरखाेज समाचारदाता   ।   २०७८ आश्विन २१, बिहीबार ०९:०५

कालिकाेट असाेज २१ । बिप्वल नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य भरत बम रणविरले जनताकाे जनमतबाटै दलाल पुजिवादकाे अन्त्य गरि बैज्ञानिक समाजबादकाे स्थापना गर्ने बताउनु भयाे ।

जनपत्रकार संगठनकाे आयाेजित  कालिकाेट जिल्टला सदरमुकाममा आयाेजित पत्रकार भेटघाट कार्यक्रममा धारणा राख्दै नेकपा नेत रणविरले फाैजि तरिकाले नभएर जनमतसंग्रह मार्फत नेपालमा बैज्ञानिक समाजबाद स्थापना गरि छाड्ने बताउनु भयाे ।

पत्रकाहरु भेटघाट कार्यक्रममा नेता बमले जनमतसंग्रहमा जादा कम्युनिस्ट पार्टी भनिने संसदबादी दलहरु समाजबादकाे विरुद्ध भएभने नक्कलि समाजबाद रहेछ भन्ने जनता प्रस्ट हुनेछन ।

लामाे समय जेल जिवनपछि पहिलाे पटक गृह जिल्ला पुग्नुभएका नेता बमले बैज्ञानिक समाजबाद विषय सजिलाे नभएपनि यसका लागि आफ्नाे पार्टीले निरन्तर संघर्ष गर्ने धारणा गर्नु भयाे ।

जनपत्कार संगठनका सचिव कर्ण परियारकाे अध्यक्षतामा सञ्चालित पत्रकार भेटघाट कार्यक्रममा नेता कर्ण भण्डारी,जिल्ला सेक्रेटरी मनिलाल ऐडि लगाएतकाे सहभागिता रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेकपा एसनिकट युवा संघकी वरिष्ठ उपाध्यक्ष क्रान्ती बुर्लाकाेटी एमालेमा

२०७८ आश्विन २१, बिहीबार ०९:०५
काठमाडौं । नेकपा एसनिकट युवा संघकी वरिष्ठ उपाध्यक्ष क्रान्ती बुर्लाकोटी एमालेमै फर्किएकी छन् । एमालेको विवादको बेला माधव नेपाल समूहले गठन गरेको समानान्तर कमिटीको वरिष्ठ उपाध्यक्ष रहेकी क्रान्ती पार्टी विभाजनपछि पनि सोही समूहमा थिइन् । हालै गोदावरीमा सम्पन्न एमालेको विधान महाधिवेशनमा भाग लिएर बुर्लाकोटीले नेकपा एससँगको आबद्धता तोडेकी हुन् । […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.