माधव नेपालको अखिल फोर्सका संयोजक तपेन्द्र शाही अनेरास्ववियुमा फर्किए

प्रतिभा ऐडि   ।   २०७८ आश्विन २५, सोमबार १२:०६

काठमाडौँ असाेज २५। आरआर क्याम्पसका स्ववियू सभापति समेत रहेका माधव नेपाल निकट अखिल फोर्सका संयोजक तपेन्द्रजंग शाही नेकपा एमालेमै फर्किएका छैन ।

उनी नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियूको जिम्मेवारी फर्किएका हुन । शाहीले दैनिकीसँग कुरा गर्दै आफू नेकपा एकीकृत समाजवादी निकटको संगठनमा नरहेको र अनेरास्ववियुमा रहेको पुष्टि गरेका छन ।

राष्ट्रिय युवा संघले युथ फोर्स ब्यूँताएपछि माधव नेपालले आफैँ सहभागी भएर अखिल फोर्सको घोषणा गरेका थिए । शाही अनेरास्ववियूमा फर्किएको र सचिवको जिम्मेवारीमा क्रियाशिल रहने अनेरास्ववियूले जनाएको छ । शाहीसँग अनेरास्ववियूका अर्का नेता दिपेश प्रसाइ पनि अनेरास्ववियुमै फर्किएका छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मुगुमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु

२०७८ आश्विन २५, सोमबार १२:०६
मुगुमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ । सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ गएको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७, पिना झ्यारीखोलामा दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको र १० जना भन्दा धेरै घाइते भएका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए । ३९ जना यात्रु […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.