बर्षातले कालिकाेटमा लाखाैंकाे धान बालि नष्ट

प्रतिभा ऐडि   ।   २०७८ कार्तिक १, सोमबार २०:४९

प्रतिभा ऐडि/ कालिकाेट । लगातारको वर्षाले गर्दा बाली नाली मा ठुलो क्षेति पुर्याएको छ। दसैँको टीका थापेर बालीनाली भित्र्याउने तरखर मा जुटेका कालिकोटका किसानहरु आइतबार बाट लगातार परेको बर्षाका कारण किसान हरु निकै चिन्तित भएका छ्न्न।

लगातारको वर्षाका कारण खेतमा काटेको धान समेत खेत मै रहेको रास्कोट नगरपालिका वडा नं.२निवासी मनामे कुमाल ले दुखेसो पोखेका छ्न। , ‘वर्ष भरी दु:ख गरि गरि अन्तिममा आएर काटेर सुकाउन लगाएको बाली मुख मा पर्न लागेको बेला अविरल बर्षा का कारण खेत बारिमा नै कुहिन लागेको छ। मान्छेले त दु:ख दिन्थे भन्ने थाहा पाएको थिए। तर आज मौसम ले पनि दुख दिदोरहेछ । चाडपर्व नजिकिदै गर्दा अब आफुले आफनै खेत बारिमा उब्जाएको चामल को भात खाने सपना सपनामै रहेको अर्का किसान रास्कोट नगरपालिका वडा न.२का लालबहादुर बम ले गुनासो गर्नु भएको छ ।
यो समयमा कालिकोटका सबै जसो ठाउँमा बाली भित्र्याउने तरखरमा हरेका छ्न्न । लगातार वर्षात कारण किसानले लगाएको खेती खेतमै कुहिने भएपछी किसानहरू निकै चिन्तीत रहेका छ्न्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लगातारको बर्षाले घर भत्किदा महावैमा एकको मृत्यु,जिल्लाभरी लाखौ धनजनको क्षति

२०७८ कार्तिक १, सोमबार २०:४९
प्रतिभा ऐडि / कालिकोट । तिन दिनदेखि लगातार बर्षाले यस जिल्लाको महावै गाउँपालिका–७ राम्नी गाउँमा सोमबार  राति एक घर भत्किदा सोही ठाउँकी १८ बर्षिया स्मृति अधिकारीको मृत्युु भएको छ । विष्णलाल अधिकारीको जिर्ण अवस्थामा रहेको घरभित्र च्यपएिर स्मृतिको मृत्यु भएको हो भने अधिकारीकी १५ बर्षीया छोरी इनीशा अधिकारी घाइते भएकि […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.