कालिकाेटमा माैसम सुधार

प्रतिभा ऐडि   ।   २०७८ कार्तिक ३, बुधबार १४:४३

प्रतिभा ऐडि / कालिकाेट । चार दिनदेखिकाे लगातार बर्षापछि यहाँ बुधबार माैसममा केही सुधार आएकाे छ । विहान केहिबेर पानी परेपनि दिउसाेबाट घाम लागेपछि माैषममा सुधार आएकाे हाे ।

अबिरल बर्षाले जिल्लाकाे महावैमा एकजनाकाे मृत्यु हुनुका साथै एकजना घाइते भएका थिए ।

यस्तै साेही ठाउमा २५ घर विस्थापित भएका थिए । मान्म सदरमुकाम नाव गैरा,खाँडचक्र ८,शुभकालिका ७ र ८ लगाएत धैरै ठाउमा घरहरु पहिराेकाे जाखिममा परेका छन ।

यसैगरि लालिघाट बजारमा कर्णाली नदिकाे बहाव बढेपछि डुपानकाे जाेखिममा परेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पिलिको पहिरोले अवरुद्ध कर्णाली राजमार्ग अझै खुलेन

२०७८ कार्तिक ३, बुधबार १४:४३
प्रतिभा ऐडि,कालिकोट । लगातार अविरल वर्षापछिको पहिरोले अवरुद्ध भएको कर्णाली राजमार्ग बिहीबारसम्म खुलेको छैन । कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत जुम्ला सडक खण्डको कालिकोटको पिलिमा पहिरो हटाउन नसकेपछि अवरुद्ध सडक खुल्न नसकेको हो । सुर्खेतदेखि कालिकोटसम्मको सडक खण्ड भने बुधबारबाट गाडी सुचारु भएको जिल्ला ट्राफिक कार्यालय कालिकोटले जनाएको छ । कालिकोट […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.