प्रेस चाैतारी नेपालकाे राष्ट्रिय महाधिवशेन पाेखरामा हुने

खबरखाेज समाचारदाता   ।   २०७८ पुष १३, मंगलवार १८:१४

प्रतिभा ऐडि काठमाडौ/मानबहादुर बिक कालिकाेट। श्रमजीवी पेसागत पत्रकारहरुकाे छाता संगठन प्रेस चाैतारी नेपालकाे नवाैं राष्ट्रिय महाधिवेशन माघ २२ गते प्रसिद्ध पर्यटकीय नगरी पाेखरामा हुने भएकाे छ।

नेकपा एमाले निकट संगठन प्रेस चाैतारी नेपालकाे आज सम्पन्न केन्द्रीय कमिटिकाे बैठकले राष्ट्रिय महाधिवेशन चाैतारीकाे स्थापना  दिवसलाई पारेर महाधिवेशन आयाेजना गर्ने निर्णय गरेकाे हाे।

संगठनका सचिव गणेश बस्नेतकाे अध्यक्षतामम तथा एमाले उपमहासचिव पृथ्वी सुब्बा गरुङकाे प्रमुख आतिथ्यमा सञ्चालित बैठबाट  प्रदेश अधिवेशन माघ ४ गते सम्म र जिल्ला अधिबेशन पुस २८ गतेभित्र सम्मपन्न गर्ने निर्णय गरिएकाे महासचिव राजेश राइले जानकारी गराउनु भएकाे छ।

उहाँका अनुसार बुद्धभुमि लुम्बिनिमा आयाेजित चाैतारीकाे बैठकलाई सम्वाेधन गर्न एमाले स्थायी कमिटि सदस्य भानुभक्त ढकाल, केन्द्रीय सदस्य एवम प्रचार विभाग उपप्रमुख बिष्णु रिजाल लगाएतका नेताहरुकाे सहभागी हुनुहुन्थ्याे। बैठकमा नयाँ मनाेनित केन्द्रीय सदस्यलाई अध्यक्ष बस्नेतले सफतग्रहण गराउनु भएकाे थियाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सामाजिक ब्यवहार परिवर्तनका लागि बासको १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

२०७८ पुष १३, मंगलवार १८:१४
१४ पुस, कालिकोट । सामाजिक ब्यवहार परिवर्तनका लागि संञ्चार कार्यक्रम अन्तर्गत १ दिने अभिमुखिकरण कार्यक्रम बुधबार होटल कोट दरबार मान्ममा सम्पन्न भएको छ। बागेश्वरी असल शासन क्लबको आयोजना तथा यूनिसेफ नेपालको सहजिकरणमा १ दिने अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको हो। खाँडाचक्र नगरपालिकाका नगर प्रमुख जसिप्रसाद पाण्डेको प्रमुख आतिथ्यता, स्वास्थ्य शाखा प्रमुख […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.