स्वास्थ्य सेवा कार्यालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

खबरखाेज समाचारदाता   ।   २०७९ जेष्ठ २०, शुक्रबार १४:२०

कालिकोट जिल्ला अस्पताललाई स्वास्थ सामाग्री हस्तान्तरण गरिएको छ ।

प्लान इन्टर नेशनल नेपालकाे सहयाेगमा किर्डाक नेपाल कालीकाेटकाे समन्वयमा कालिकाेटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माकाे उपस्थितिमा जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकाेटलाई हस्तान्तरण गरिएको छ । किर्डाक नेपालकाे यसएचओ कार्यक्रम अन्तर्गत सहयोग गरिएकाे हाे।

उक्त सामान १२ लाख ३हजार ७ सय ८९ बराबरको रहेको निमित्त स्वास्थ ब्यबस्थापक लंकबहादुर बमले जानकारी दिनु भयो । उहाँले भन्नू भयो एस्ता स्वास्थ्य सामाग्रीले जिल्ला स्वास्थ कार्यलय लाई ठूलो सयोग हुने बताउनु भयो ।

उक्त कार्यक्रममा स्वास्थ्यकर्मी, स्थानीय, प्रशासन,प्लान इन्टरनेष्नलका डाइरेक्टर मिना पराजुली,सिर्जना गुरुङ र पत्रकार लगाएतको उपस्थिति रहेको बताईएको छ । साथै किर्डाक नेपाल कालिकाेट जिल्ला संयाेजक तुलाराम पाण्डे,हुरेन्डेक अध्यक्ष जजराज शाही, पत्रकार कालीबहादुर मल्ल, नमराज याेगी,खडानन्द अधिकारी,ललित बिष्ट लगाएतका पत्रकारको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खाँडाचक्रका विपन्न परिवारलाई कुखुराका चल्ला वितरण

२०७९ जेष्ठ २०, शुक्रबार १४:२०
कालिकोट/खाँडाचक्र नगरपालिकामा ६ हजार १५ वटा कुखुराका चल्ला वितरण गरिएको छ । एकल महिला दलित फरक क्षमता दन्द पिडितहरुको तथ्यांक संकलन गरेर खाँडाचक्र नगरपालिकाको वडा नम्बर १देखि ११ वडामा कुखुराका चल्ला बिवतरण गरिएको खाँडाचक्र नगरपालिका पशु सेवा शाखाले जनाएको छ । नगरपालिकाको आत्म निर्भर लक्षित वग आयआर्जन कार्यक्रमको आर्थिक सहयोगमा […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.