सान्नित्रिवेणीकी उपाध्यक्ष सिहंकाे उदाहरणीय काम, बडिमालिका भक्तजनलाई निशुल्क स्वास्थ्य सेवा

खबरखाेज समाचारदाता   ।   २०७९ श्रावण २३, सोमबार १३:०९

कालिकाेट । सान्रित्रिवेणी गाउँपालिका उपाध्यक्ष पार्वती सिंह सञ्ज्यालले बडिमालिकामा कालिकाेट जिल्लाबाट जाने श्रदालु भक्तजनहरुका लागि निशुल्क स्वास्थ्य सिविर सञ्चालन गरेकी छन । जिल्लाका विभिन्न भेक क्षेत्रबाट बडिमालिका माइकाे दर्शन गर्न जान लागेका भक्तजनका लागि स्वास्थ्यकर्मी,अाैषधीकाे ब्यवस्था मिलाइएकाे उपाध्यक्ष सिंहले बताउनु भएकाे छ । स्वास्थ्य सिविरले लेक लागेर बिरामी हुनसक्ने,रुगा खाेकी दमका विरामिलाई समेत राहत पुग्ने भएपछि भक्तजनहरु खुसि भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेकपा (एमाले)ले आज दल दर्ता गर्दै

२०७९ श्रावण २३, सोमबार १३:०९
काठमाडौ  ः आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि  नेकपा एमालेले दल दर्ता गर्दैछ।दल दर्ताका लागि आज दिउँसो साढे १२ बजे पार्टीका शीर्ष नेताहरु आयोग जाने केन्द्रीय सदस्य एवं निर्वाचन विभागका उपप्रमुख निरज आचार्यले जनाकारी दिए। आचार्यले दिएको जानकारी अनुसार दल दर्ताका लागि उपाध्यक्षहरु युवराज ज्ञवाली,अष्टलक्ष्मी […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.