नेकपा बहुमतकाे राष्ट्रिय जागरण अभियान कालिकाेटमा सुरु

खबरखाेज समाचारदाता   ।   २०७९ भाद्र ९, बिहीबार १३:५९

कालिकाेट । धर्मेन्द्र बास्ताेला ( कन्चन) नेतृत्वकाे नेकपा (बहुमत) पार्टीले जिल्ला सदरमुकाम रहेकाे मान्म खाँडाचक्र बजार सरसफाइ अभियान सञ्चालन गरेकाे छ ।
बहुमत पार्टी नेता कर्णाली ब्युराे सह इन्चार्ज बालराम सुनार अार्जन, जिल्ला इन्चार्ज रणाबहादुर बिक युगान्त,जिल्ला संयाेजक सितल बिष्टकाे नेतृत्वमा पार्टी नेता कार्यकर्ताहरुले बुधबार देखि सदरमुकाम बजारमा फाेहाेर उठाउनुका साथै सरसफाई गरेका छन् । पार्टिले सुरु गरेकाे राष्टिय जागरण तथा संगठन बिस्तार अभियान अन्तरग जिल्लामा सरसफाइ गर्दै अभियानकाे सुरु गरिएकाे पार्टि जिल्ला इन्चार्ज युगान्तले जानकारी गराउ भएकाेे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

न्याय निरूपणका लागि सान्नित्रिवेणीद्वारा इजालस स्थापना

२०७९ भाद्र ९, बिहीबार १३:५९
कालीकाेट: सान्नीत्रिवेणी गाउँपालीकाले न्यायिक इजालस कक्ष निर्माण गरेको छ । न्यायिक समितिको कार्य सम्पादन सहजताका लागि इजलास कक्ष स्थापना गरेको हो ।बिहिवार एक कार्यक्रमका बिच इजलास कक्षको उद्घाटन गरिएको छ । जिल्ला सरकारी वकिल श्रीराम खनाल, गाउँपालिका अध्यक्ष महोन केसी, उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक पार्वती सिंह, लगायतको सहभागितामा इजलास […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.