भाजपा नेता सुखवीरको गाेली हानी हत्या

खबरखाेज समाचारदाता   ।   २०७९ भाद्र १६, बिहीबार १९:५८

गुरुग्राम, भदौ १६ : बिहीबार भारतको हरियाणाको गुरुग्राममा कपडाको शोरूममा गएका भाजपा नेता सुखवीरलाई करिब पाँच जनाको समूहमा आएको अज्ञात बन्दुकधारीहरूले गोली हानेका छन्।

पश्चिम गुरुग्रामका डीसीपी दीपक सहारनले सो घटना बारे जानकारी दिएका छन्। उनी कपडा किन्न सो पसलमा गएका थिए।

भाजपा नेता तथा सोहना मार्केट कमिटीका पूर्व अध्यक्ष सुखबीरको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

सुखवीर मुख्यमन्त्री मनोहरलाल खट्टरको निकटका व्यक्ति रहेको बताइएको छ।

गुडगाउँ प्रहरीले सीसीटीभी फुटेज र अन्य प्रमाणका आधारमा अनुसन्धान शुरु गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तिलागुफा नगर सरकारका सय दिन

२०७९ भाद्र १६, बिहीबार १९:५८
कालिकोट– तिलागुफा नगरपालिकाका उपप्रमुख महेन्द्र बहादुर शाहीले स्थानीय सरकार संचालनका एक सय दिनको उपलब्धी आज सामाजिक संजाल फेकबुक मार्फत सार्वजनिक गर्नु भएको छ । बिशेषज्ञ सेवा सहित नगर अस्पताल संचालन, चिल्खायाको टाम्का र नाग्मको बजेडी चौरमा एकिकृत नमुना बस्ती विकास र सडक पुर्वाधार विकास कार्य अगाडी बढाइएको उल्लेख गरिएको छ […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.