नारायणी नदीमा बन्ने ‘सिग्नेचर ब्रिज’को ठेक्का आह्वान

खबरखाेज समाचारदाता   ।   २०७९ कार्तिक २, बुधबार २०:२५

चितवन र नवलपरासीको गैंडाकोट जोड्ने नारायणी नदीमा नेपालकै पहिलो ‘सिग्नेचर ब्रिज’ बनाउन ठेक्का आह्वान भएको छ ।

अत्याधुनिक प्रविधि प्रयोग गरेर नारायणी नदीमा आकर्षक एवम् कलात्मक पुल निर्माण गर्न लागिएको हो ।

५०० मिटर लामो हुने उक्त पुल पर्यटकीय रुपमा समेत आकर्षक बनाउने तयारी छ । हाल सञ्चालनमा रहेको चितवन–नवलपरासी जोड्ने पुल ४६० मिटर लामो छ ।

उक्त पुलमा रातको समयमा आकर्षक बत्तीले सजाउने योजनासमेत बनाइएको छ । देवघाट हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल नजिक भएकाले पनि पुललाई पर्यटकमैत्री बनाउनेो योजना छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सूर्यमा मतदान नगरे चुनावपछि कार्यकर्तालाई कारबाही गर्ने राप्रपा अध्यक्ष लिङ्देनको चेतावनी

२०७९ कार्तिक २, बुधबार २०:२५
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्ना कार्यकर्तालाई झापा–१ मा नेकपा (एमाले)को सूर्य चिन्हमा भोट नहाले आगामी निर्वाचनपछि कारबाही गर्ने चतावनी दिएका छन् । आज (बुधबार) झापा धुलाबारीमा आयोजित एमाले–राप्रपा संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । झापा–१ को धुलाबारीमा आयोजित संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.