लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

खबरखाेज समाचारदाता   ।   २०७९ मंसिर ९, शुक्रबार १७:२४

कोपिला शाही/कालिकोट।सभ्य समाजको पहिचान लैंिङ्गक हिंसा विरुद्धको अभियान भन्ने मुल नाराका साथ लैंिङ्गक हिंसा विरुद्धको १६ दिने अभियानको आज उद्धघाटन गरिएको छ ।
अभियानको सरुवातकाक्रममा घरेलु ंिहंसा अन्त्य गरौं,छाउपडी प्रथाको अन्त्य गरौंं,लैंगिक हिंसा अन्त्य गरौं,कुरा हैन काम गरौं,भ्रुण हत्या अन्त्य गरौं,महिला सम्मानको आधार सिपयुक्त र स्वरोजगा लगाएतका नरा लेखिएका प्ले कार्डसहित ¥यालि निकालिएको छ ।
यस्तै कार्यक्रमा प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले महिलां हिंसा तथा छाउपडी प्रथा बाल विवाह जस्तो अपराध गर्नेलाई प्रभावकारी तरिकाले कानूनी कार्वाही नगरेसम्म विभिन्न हिंसा अन्त्य नहुने वताउनु भयो । यस्ता हिंसा शिक्षीत समाजमा अलि कम हुने र अशिक्षित समाजमा धेरै लैंगिक हिंसा,छाउपडि प्रथा र वालविवाह जस्ता अपराधिक गतिविधिहरु हुने गरेको पाईन्छ । कानुनले पनि अपराधको रुपमा लियको छ । हाम्रो समाजमा यस्ताखालका अपराधका घटनाहरु घटिरहन्छन फेरि तेही समाजमा मेलमिलाप गर्ने गरेको पाईन्छ । हामिलाई कसैले सुचना दिदैन । सुचना प्राप्त भयको खण्डमा हामि कानुमा भय बमोजिम कानुनि कार्वाही गर्ने प्रजिअ शर्माले बताउनु भयो ।
¥यालिपछि जिल्ला सदरमुकमको नरहरिनाथ चोकमा आयोजित सभामा खाडाचक्र नगरपालिका प्रमुख कमलबहादुर शाहीले महिलामाथि हुने सवै प्रकारका विभेद हिंसाको अन्त्य गर्नका लागि नगरपालिकाले प्रत्यक वडामा सचेतनामुलक अभियान गर्नका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
खाँडाचक्र नगरपालीका महिला तथा बालवालिका शाखाको आयोजनामा र यूएसएआईडि, प्लान इन्टरनेश्नल नेपाल,सादा नेपाल,हुरेण्डेक,फेडो, आइएन एफ नेपालको सहयोमा ¥यालिको कार्यक्रम सम्पन्न भएको हो । मंसिर ९ गते देखि सुरु भएको लैंिङ्गक हिंसा बिरुद्धको १६ दिने अभियानको मंसिर २४ गते सम्म विभित कार्यक्रम गरि सम्पन्न हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जातीय छुवाछुत मुक्त वन्दै खाँडाचक्रका वडा

२०७९ मंसिर ९, शुक्रबार १७:२४
कालिकाेट । ‘जातीय छुवाछुत अन्त्य,समुन्नत समाजकाे निर्माण’ भन्ने मुला नाराकासाथ जातीय छुवाछुत मुक्त वडा घाेषणाका सूचक सम्वन्धि दलित र गैरदलित समुदायबिच एक दिने कार्यशाला गाेष्ठी मंगलबार जिल्ला सदरमुकाम मान्ममा सुरु भएकाे छ । युराेपियन युनियन,प्लान इन्टरनेष्नल, फेडाे नेपालकाे साझेदारीमा र सामाजिक समानताका लागि बिकास साझेदार समाज,पेड्सन नेपाल कालिकाेटकाे अायाेजनामा गाेष्ठीकाे […]

सम्बन्धित समाचार

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.