अर्जेन्टिनाले जित्यो विश्वकप फुटबलको उपाधि

खबरखाेज समाचारदाता   ।   २०७९ पुष ४, सोमबार ०५:३२
काठमाडौं । विश्वकप फुटबल २०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ । थप समयमा ३-३ बराबरी भएपछि पेनाल्टि सुटआउटमा अर्जेन्टिनाले उपाधि जितेको हो ।
कतारकाे लुसेल स्टेडियममा भएकाे राेमाञ्चक खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४–३ गाेलले हरायाे ।

निर्धारित ९० मिनेटमा २–२ गाेलकाे बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेकाे थियाे । अतिरिक्त समयमा ३–३ गाेलकाे बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अधिकारकर्मीनै जातीय विभेदका घटनाबाट पीडित

२०७९ पुष ४, सोमबार ०५:३२
कालिकोट । यहाँ जिल्लामा लामो समयदेखि मानव अधिकारको क्षेत्रमा वकलत गदै आउनु भएका अधिकारकर्मी तथा पत्रकार ३५ वर्षीय विर तिरुवा जातीय विभेदको घटनाबाट पीडित हुनु भएको छ । रास्कोट नपा–५ निवासी साझा खबर अनलाइनमा कार्यरत पत्रकार एवम दलित  अधिकारकर्मी तिरुवालाई सोही नपा–१ का ३० वर्षीय अशोक शाही, उहाकी  पत्नी २७ […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.