एसईईको नतिजा सार्वजनिक : यसरी हेर्नुहोस् नतिजा

काेपिला शाही   ।   २०८० असार २१, बिहीबार १६:११

२१ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक भएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बोर्ड बैठकले निर्णय गरेसँगै रिजल्ट प्रकाशित गरिएको जानकारी दिए । बोर्डले अन्तिम पटक २०७२ सालको पद्धतिअनुसार नतिजा प्रकाशित गरेको हो ।

गत चैत १७ गतेदेखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा देशभरका सामुदायिक र निजीका गरी १२ हजार ८३ विद्यालयका कूल चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भवन उदघाटनका लागि केन्द्रीय बारको नेतृत्व कालिकोटमा

२०८० असार २१, बिहीबार १६:११
कालीबहादुर मल्ल/कालिकोट असार १६ । नेपाल बार एसोसिएस जिल्ला बार इकाइ कालिकोटको नव निर्मित भवन उदघाटनका लागि केन्द्रीय अध्यक्ष गोपालकृष्ण घिमिरेको टोलि कालिकोट पुगेर भवनको उदघाटन भएको छ । जिल्ला अदालत कालिकोट परिसरमा निमार्ण गरिएको दुइतले पक्की भवनको उदघाटन समारोमा उपाध्यक्ष उत्तम आचार्य,महासचिव मन्जिता खनाल लगाएको केन्द्रीय टोलि कालिकोट पुगेर […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.