थाइल्याण्डमा रेल दुर्घटना, ८ को मृत्यु

खबरखाेज समाचारदाता   ।   २०८० श्रावण २०, शनिबार १०:५०

बैंकक ।

थाइल्याण्डमा भएको रेल दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । मिडिया रिपोर्टका अनुसार मालगाडी ट्र्याक क्रस गरिरहेको पिकअप ट्रकसँग ठोक्किएको थियो ।यस दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । मिडिया रिपोर्टका अनुसार मृत्यु हुनेमा तीन महिला र पाँच पुरुष रहेका छन् ।

थाइल्याण्डको चाचाङसाओ प्रान्तमा शुक्रबार दिउँसो रेलवे ट्र्याकहरू पार गर्ने क्रममा मालगाडीले ट्रकलाई ठक्कर दिएको सरकारी रेलवेले जनाएको छ। दुर्घटनामा घाइते एक जनाको अवस्था गम्भीर रहेको छ ।

नेपाल समाचरपत्रमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भ्रष्टाचार विरुद्धको अभियानमा कालिकोट तरुण दल

२०८० श्रावण २०, शनिबार १०:५०
खबरखोज समाचारदाता/कालिकोट । जिल्लाभरका स्थानीय तहमा हुने वेथिति,अनियामितताका विरुद्ध तरुणदल कालिकोटले अभियान चलाउने भएको छ । २४ औं अन्तराष्ट्रिय युवा दिवशको अवशसरमा आयोजित चियापान कार्यक्रममा बोल्दै नेपाल तरुण दल कालिकोटका अध्यक्ष दमनराज शाहीले भ्रष्टाचार बेथितिका विरुद्धमा कालिकोटका सवै स्थानीय तहमा अभियान सञ्चालन गर्ने वताउनु भयो । साथै अध्यक्ष शाहीले समृद्ध […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.