रास्वपालाई गृहसहित चार मन्त्रालय : शिक्षामा सुमना र श्रममा डीपी

खबरखाेज समाचारदाता   ।   २०८० फाल्गुन २३, बुधबार १५:५५

काठमााडौं ।

नयाँ मन्त्रिपरिषदमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट ४ जना मन्त्री बन्ने भएका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने चार जनाको नाम टुंगो लगाएको छ ।

रास्वपाले गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको हो । उनीहरुको सपथ आजै बेलुका ५ बजे हुने तय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कालिकोटको लालुमा करेन्ट लागेर दुइ जनाको मृत्यु

२०८० फाल्गुन २३, बुधबार १५:५५
खबरखाेज समाचारदाता/कालिकोट फागुन २६ । यहाँ जिल्लाको नरहरिनाथ गाउँपालिका–८ लालु गाउँममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । शनिबार बिहान लालु गाँउको एक घर नजिकै पोल ढल्दा करेन्ट लागेर सोही ठाउँका २५ वर्षीय कृषक गंगबहादुर थापा र स्थानीय मंगलासैनी माविका शिक्षक ४३ वर्षीय केशव थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला […]

सम्बन्धित समाचार

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.