ससुरासँग बुहारीको यौन सम्वन्ध थाहापाएपछि छोराले गरे आफ्नै बावुको हत्या

खबरखोज सम्वाददाता   ।   २०७७ भाद्र ९, मंगलवार १४:५८

कालिकोट/ एक पुरुषले आफ्नी श्रीमतीको अ’वैध सम्बन्ध आफ्नै बुवासंग भएको थाहा पाएपछि अनौठो गरेका छन् । उनले पहिला बुवाको श्राद्ध गरेका छन् त्यसपछि ज्या’न लिएका छन् । आफ्नै आँखाले दुई जनाको अ’वैध स’म्बन्ध देखेपछि उनले य’स्तो कदम उठाएका हुन् । बुहारीसंग य’स्तो स’म्बन्ध बनाउने बुवालाई उनले म’रि’सकेको मानेर श्राद्ध गरेका हुन् । उनले पहिले पिताको विधिपूर्वक श्राद्ध गरे त्यसपछि पिताको ज्या’न लिए ।

उनले पिता र श्रीमतीले अ’वैध स’म्बन्ध राख्दै गरेको आफ्नै आँखाले देखेका थिए । त्यस्तो दृष्य देखेको भोलीपल्ट उनले क’पाल मु’ण्ड’न गरेर बुवाको श्राद्ध गरे । जि’उँदै बुवाका नाममा तर्पण दिए र त्यसै दिन राती पिताको ज्या’न लिएको भारतीय सञ्चार माध्यमले जनाएको छ । टाइम्स अफ इण्डियाका अनुसार यो घटना राजस्थानको अलवर जिल्लाको हो ।

६० वर्षका रामसिंह यादवको ज्या’न लिएको घटनामा प्रहरीले उनका छोरालाई पक्राउ गरेको छ ।३२ वर्षका छोरा प्रदीप यादवले नै पिताको ज्या’न लिएको खुलेको हो । पक्राउ परेका प्रदीपले पिताको ज्या’न लिएपनि कुनै पश्चात्ताप नभएको बताएका छन् । आरोपी छोराले मंगलबार बेलुकी नै पिताको ज्या’न लिने योजना बनाएका थिए ।

बेलुकी केही नभनी घरबाट हिँडेका प्रदीपले रा’ती घरको छतमा आएर बिजुलीको खम्बामा प्रयोग हुने डि’स्क’ले हा’ने’र पिताको ज्या’न लिएका हुन् । बिहान शव भेटिएको खबर पाएपछि आएको पुलिसले सोधपुछको क्रममा पिता र पत्नीको अ’वैध स’म्ब’न्धका कारण प्रदीपको बेला-बेला झ’ग’डा हुने गरेको थाहा पाएपछि प्रदीपलाई प’क्राउ गरेको थियो ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीमा १८ जना कोरोना संक्रमित थपिए, १५ डिस्चार्ज

२०७७ भाद्र ९, मंगलवार १४:५८
सुर्खेत / कर्णालीमा पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश अस्पताल–पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल दैलेखमा गरिएको ७ सय जनाको स्वाव परीक्षणमा १८ जनामा कोरोना संक्रमण देखिएको हो । प्रदेश अस्पताल–पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.