सुनको मूल्य घट्यो

रमेश सुनार   ।   २०७७ भाद्र २२, सोमबार १३:१९

आज सुनको मूल्य तीन सयले घटेको छ ।

शुक्रबार प्रतितोला ९६ हजार ४ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९६ हजार १ सयमा कोरोबार भइरहेको सुनचाँदी व्यवासायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य प्रतितोला १३ सय २० रुपैयाँ रहेको छ ।शुक्रबारको तुलनामा चाँदी १० रुपैयाँले बढेको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेकपा स्थायी कमिटी बैठक भदौ २६ गते

२०७७ भाद्र २२, सोमबार १३:१९
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक भदौ २६ गतेका लागि बोलाउने सहमति भएको छ । सोमबार बिहान पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) तथा महासचिव विष्णु पौडेल समेतको बैठकले साउन १३ गतेदेखि स्थगित रहेको स्थायी कमिटी बैठक भदौ २५ गते बोलाउने सहमति भएको […]

सम्बन्धित समाचार

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.