कालिकाेट / युवा समाजसेवी कपिल कार्कीले खाँडाचक्र युवा बिकास फाउन्डेसनलाई अाइतबार सहयाेग गर्नु भएकाे छ ।
युवाहरुकाे विकस र समृदिमा गर्न फाउन्डेसन दर्ता प्रक्रियाकाे लागि नगद पाँच हजार रुपैया नगद सहयाेग गर्नु भएकाे युवा बिकास फाउन्डेसनका अध्यक्ष जीवन मल्लले खबरखाेजलाई बताउनु भयाे ।
समाज परिवर्तनमा लाग्ने अठाेटका साथ खाँडाचक्र नगरपािका – ७,८,९ १० नम्वर वडाका युवाहरुकाे भेलाले युवा बिकास फाउन्डेसन स्थापना गरेका छन् ।
युवाहरु समाज रुपान्तरणमा लाग्ने सक्रियता देखेपछि सामन्य सहयाेग गरेकाे र अावश्यक मात्रमा सहयाेग निररन्तर रहने समाजसेवी कार्कीले वताउनु भयाे ।