युवा फाउन्डेसनलाई कपिल कार्किकाे सहयाेग

खबरखाेज समाचारदाता   ।   २०७७ आश्विन ६, मंगलवार १६:०४

कालिकाेट / युवा समाजसेवी कपिल कार्कीले खाँडाचक्र युवा बिकास फाउन्डेसनलाई अाइतबार सहयाेग गर्नु भएकाे छ ।

युवाहरुकाे विकस र समृदिमा गर्न फाउन्डेसन दर्ता प्रक्रियाकाे लागि नगद पाँच हजार रुपैया नगद सहयाेग गर्नु भएकाे युवा बिकास फाउन्डेसनका अध्यक्ष जीवन मल्लले खबरखाेजलाई बताउनु भयाे ।

समाज परिवर्तनमा लाग्ने अठाेटका साथ खाँडाचक्र नगरपािका – ७,८,९ १० नम्वर वडाका युवाहरुकाे भेलाले युवा बिकास फाउन्डेसन स्थापना गरेका छन् ।

युवाहरु समाज रुपान्तरणमा लाग्ने सक्रियता देखेपछि सामन्य सहयाेग गरेकाे र अावश्यक मात्रमा सहयाेग निररन्तर रहने समाजसेवी कार्कीले वताउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कांग्रेसबाट निर्वाचित वडाध्यक्षद्धारा रोजगारको रकम दुरुपयोग

२०७७ आश्विन ६, मंगलवार १६:०४
कालिकोट /यस जिल्लाको शान्नि त्रिवेणि गाउँपालिका–३ मा काग्रेबाट निर्वाचित वडाध्यक्ष विष्णुप्रसाद देवकोटालाई मुख्यमन्त्री रोजगार कार्यक्रम दुरुपयाग गरेको आरोप लागेको छ । मुख्यमन्त्री रोजगार कार्याक्रम अन्तरगत गावखोला देखि लामपाटा सम्मको सिचाँई कुलो निर्माणमा वडाअध्यक्ष विस्णुप्रसार्द देवकोटाले विद्यालयका प्रधानाध्यापक समेत रहेका भाइ लगाएत परिवारको नाम वेरोजगार लिस्टमा राखेर लाखांै रकम दुरुप गरेको […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.