प्रतिनिधिसभा सदस्य रावतद्धारा भवन उद्घाट

रमेश सुनार   ।   २०७७ आश्विन २८, बुधबार १९:०४

कालिकोट । यस जिल्लाबाट प्रत्यक्ष निर्वाचित संघीय संसद प्रतिनिधिसभा सदस्य दुर्गवहादुर रावतले शुभकालिका –२ भर्तामा निर्माण गरिएको दुइकोठे सामुदायिक स्वास्थ्य इकाइ भवनको उद्वाघाटन गर्नु भएको छ ।

No description available.

निर्बाचन क्षेत्र पूवाधार विकासका योजना अनुगमन गर्न शुभकालिका पुग्नु भएका संसद रवतले उक्त दुइकोठे भवनको उदघाटन गर्नु भएको नेकपा प्रदेश कमिटि सदस्य लक्ष्मीप्रसाद चौलागाँई शैलेन्द्रले जानकारी गराउनु भएको छ ।

शुभकालिका गाउपालिका २ का वडाध्यक्ष मनवहादुर शाहीको अध्यक्षतामा आयोजित भवन उदघाटन कार्याक्रमका प्रमुख अतिथि समेत रहनु भएका ंसंसद रावतले जनताका समस्याहरु समाधान गर्न आफू जस्तोसुकै चुनौती मोल्न तयार भएको वताउनु भयो ।

कार्यक्रममा नेकपा प्रदेश कमिटि सदस्य एवम शुभकालिका इन्चार्ज भरतराज धिताल,,सल्लाहकार समिति संयोजक धिरबहादुर बम, नेकपा कालिकोटका सचिवालय सदस्य कृष्णप्रसाद आचार्य लगाएतको उपस्थिति रहेको थियो ।

No description available.

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

२४ घण्टामा ३ हजार ७४९ कोरोना संक्रमित थपिए, ३ हजार ५६४ जना कोरोनामुक्त

२०७७ आश्विन २८, बुधबार १९:०४
काठमाडौँ — पछिल्लो २४ घण्टामा बिहीबार थप ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म १ लाख २१ हजार ७४५ संक्रमितको संख्या पुगेको जनाए । यो सँगै देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३६ […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.