विश्व बैंकसँग २० करोड डलर ऋण लिन नवनियुक्त अर्थमन्त्रीको हस्ता

खबरखोज सम्वाददाता   ।   २०७७ आश्विन २९, बिहीबार २०:०७

काठमाडौं, २९ असोज–नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले बिहीबार पदभार ग्रहण गर्नुभएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री पौडेलले पदभार ग्रहण गर्नुभएको हो । बुधबार अर्थमन्त्री नियुक्त हुनुभएका उहाँले शीतल निवासमा शपथ ग्रहणलगत्तै मन्त्रालयमा आएर पदभार लिनुभएको हो । उहाँले विश्व बैंकसँग २० करोड डलर ऋण लिने पहिलो निर्णयमा हस्ताक्षर गर्नुभएको छ । उक्त रकम कोभिड १९ को रोगथाममा प्रयोग गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतका मनमोहन, नेपालका युवराज !

२०७७ आश्विन २९, बिहीबार २०:०७
३० असोज, काठमाडौं । सन् १९९१ भारतको आर्थिक स्थिति यति बिग्रिएको थियो कि एक महिनालाई पुग्ने वस्तुको आयात गर्न विदेशी मुद्राको सञ्चितिसम्म थिएन । बेलायतमा सुन पठाएर विदेशी मुद्रा ल्याउनुपर्ने स्थिति आएपछि देश टाट पल्टिने अवस्था थियो । त्यहीबेला पीवी नरसिंह राव प्रधानमन्त्री बने । प्रधानमन्त्री रावका लागि सबैभन्दा ठूलो […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.