स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सुनसरीका ६० वर्षीय एक पुरुष, मोरंगका ६० वर्षीय एक पुरुष, सप्तरीका ३९ वर्षीय एक पुरुष, काठमाडौँकी ३४ र ८६ वर्षीय दुई महिला र ५४ वर्षीय एक पुरुष र रुपन्देहीका ८२ वर्षीय एक पुरुषको निधन भएको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ४९८ पुगेको छ ।

आजको चक्रपथ अनलाइनमा छापिएको छ ।