काठमाडौंमा थप ३४२ जनामा कोरोना संक्रमण पुष्टि

खबरखोज सम्वाददाता   ।   २०७८ असार २०, आईतवार २०:५१

पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ३४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ८८ जना र भक्तपुरमा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै आज उपत्यकामा ४६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप १६०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २७ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतबाट लागूऔषध ल्याउँदै गर्दा युवतीसहित दुईजना पक्राउ

२०७८ असार २०, आईतवार २०:५१
२० असार, सप्तरी । भारतबाट लागूऔषध ल्याउँदै गरेका एक युवतीसहित दुई जनालाई सप्तरीबाट सशस्त्र प्रहरीले आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको सुरूङा नगरपालिका ९ बस्ने ३० बर्षकी रोमा विक र उदयपुरको त्रियुगा नगरपालिका ११ बस्ने ३३ बर्षीय चोलाधर पोखरेल छन् । उनीहरूलाई जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १४ स्थित […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.