कोरोनाको नियन्त्रणका लागि कालिकोटमा सचेतनामुलक र्‍यालि

खबरखोज   ।   २०७७ भाद्र १, सोमबार १६:३५

खबरखोज समाचारदाता/कालिकोट जिल्लाको सदरमुकाम मान्ममा कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धि सचेतनामुलक ¥यालि समोबार सम्पन्न भएको छ ।
जिल्ला कोभिड संकट व्यवस्थाप केन्द्र (डिसिसिएमसी) कालिकोटको आयोजनामा जनचेतनामुलक ¥यालिसहितको कोणसभा सम्पन्न भएको स्वास्थ्य व्यवस्थापन कार्यालयका सूचना अधिकारी कटक महतले जनाकारी गराउनु भएको हो ।
उहाका अनुसरा जिल्लामा जनस्वास्थ्यका मापदण्ड लागुगर्दै कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सचेतनामुलक कार्यक्रम आयोजना गरिएको हो ।
कोरोनाबाट बचौ,सामाजिक दुरी कायम गरोै, माक्सको अनिवार्य प्रयोग गरौं लगाएतका नारासहित ¥यालिले बजार परिक्रमा गरेको थियो ।
¥यालिमा खाँडाचक्र नगर प्रमुख जसीप्रसाद पाण्डे,प्रमुख जिल्ला अधिकारी लगाएतको सहभागिता रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एसईईको नतिजा सार्वजनिक

२०७७ भाद्र १, सोमबार १६:३५
काठमाडौं, भदौ १ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिनुभयो । गत ६ चैतका लागि निर्धारित एसईई कोभिड–१९ का कारण अन्तिम समयमा स्थगित भएको थियो । परीक्षा नहुने […]

सम्बन्धित समाचार

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.