साढे २३ करोड प्रयोगकर्ताको डाटा लिक

खबरखोज सम्वाददाता   ।   २०७७ भाद्र १०, बुधबार ०५:१२

काठमाडौं /इन्स्टाग्राम, युट्युब तथा टिकटक प्रयोगकर्ताको डाटा लिक भएको छ। इन्टरनेट डाटा लिकसम्बन्धी जानकारी दिने कम्पनी कम्पेरिटकका अनुसार साढे २३ करोड प्रयोगकर्ताको  डाटा लिक भएको हो।

सुरक्षा अनुसन्धानकर्ता बब डायाचेन्कोले डाटाबेसका तीन समान प्रतिलिपिहरू फेला पारे जसमा नाम, सम्पर्क जानकारी, छविहरू तथा फलोअरका तथ्या्कहरु सार्बजनिक भएको छ ।

लिक भएको डाटामा प्रयोगकर्ताको प्रोफाइल नाम, पुरा नाम, प्रोफाइल तस्बिर, अकाउन्ट डिस्क्रिप्सन, अकाउन्ट इंगेजमेन्ट, फ्लोअर्सको संख्या, फ्लोअर्स ग्रोथ रेट, उनीहरुका साथी वा फ्लोअर्सको उमेर समूह, स्थान, तथा उनीहरुलाई प्राप्त प्रतिक्रिया समावेश छ।

चक्रपथ अनलाइनबाट

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

 नकु गाउँ पहिरो – देउडा गित ः चित्रसिंह गाउँले

२०७७ भाद्र १०, बुधबार ०५:१२
साउन महिनाका उन्तीस गते – सतहत्तर साल । जिउ लैगइ दुर्दशा लाइगइ – कठै बहिरी काल । मध्य रातका मेघपानीअ – गर्नु गरी क्षति ठुुुुलो पीडा कहीँ देखेनौं – महावैमा यति । प्रविण पुष्प सविना र – आशा कन छानी एक्लै छन् आमा र बुवा –बच्चा लैगइ तानी । याद […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.