4G सेवा संचालन गर्न महासंघकाे ध्यानाकर्षण पत्र

खवरखाेज सम्वाददाता   ।   २०७८ जेष्ठ ४, मंगलवार १६:२९


जेष्ठ 4 कालिकाेट
काेेभिड 19 महामारिकाे समयमा कालिकाेटका अधिकांस विद्यालय बन्द नै छन । कालिकाेटमा हाल इन्टरनेटकाे अभावका कारण हजाराै विद्यार्थिकाे भविष्य अन्धकार छ । र बिजुलि बत्तिकाे पनि अभावका कारण अन्धकार छनै महामारिकाे समयमा 4 जि ईन्टरनेट नहुदा कालिकाेटका बिद्यार्थिलाई अझ एक वर्ष पछि पार्ने देखिन्छ ।
महामारी संगै दैनिक उपभाेग्य सामानकाे महंगिले खाई नसक्नु त छ नै यसै विच काेराेना महामारीका विरामि हाेम अाईसुलेसनमा बस्ने भनेर काेभिड अस्पताल वाट चेक गरि काेभिड 19 संक्रमणका विरामि खुल्यअाम बजार तथा बजार अासपासमा हिनिरहेकाे अवस्थालाई र बिधुतकाे समस्याका विषयमा नेपाल पत्रकार महासंघ कालिकाेटका अध्यक्ष भरतराज बिष्टले ध्यानाकर्षण पत्र सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र प्रसाद श्रेष्टलाई बुझाउनु भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘जागिर खाइदिन्छु भन्ने’ एसओएस नेपालका डाइरेक्टरको चेतावनी अन्तर्राष्ट्रिय अफिसले गलत ठहरायो

२०७८ जेष्ठ ४, मंगलवार १६:२९
सुर्खेतस्थित एसओएस बालग्राममा आमा पदमा कार्यरत यसोदा महतलाई नेपालका कार्यकारी प्रमुख ईश्वरीप्रसाद शर्माले ‘विहे गरे जागिर जाने’ चेतावनी दिएपनि बालग्रामकै अन्तर्राष्ट्रिय कार्यालयले ‘नेपालको कानुनअनुसार हुने’ जनाएर उनीमाथि न्याय गरेको छ । नेपाल समाचारपत्रले इमेलमार्फत सोधेको प्रश्नको जबाफमा एसओएस अन्तर्राष्ट्रिय कार्यकारी प्रमुख इनग्रिड मारियाले नेपालको ‘एसओएस बालग्राम सम्बन्धित देशको स्थानीय कानुनको […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.