खाँडाचक्र नगरले मनायाे सहिद दिवश

खवरखाेज सम्वाददाता   ।   २०७८ माघ १६, आईतवार १४:४४

१६ माघ,कालिकाेट
कालिकाेट जिल्ला स्थित खाँडाचक्र नगरपालिकाकाे हलमा भब्यरूपमा सहिद दिवश मनाईएकाे छ ।
कार्यवाहक नगर प्रमुख पुष्पराज गिरी, निमित्त प्रमुख प्रशासकीय अधिकृत अबिराज शाही, कृषि शाखा प्रमुख परशुराम काफ्ले,लगायत सबै शाखाका प्रमुख यवम कर्मचारी, वडा अध्यक्ष पत्रकार,बुद्दिजिवी लगायतकाे उपस्थितिमा सहिद शुक्रराज शास्त्री,धर्मभक्त माथेमा,गंगालाल श्रेष्ट ,दशरथ चन्द लगायत सहिदकाे फाेटाेमा अविरआवरण र फुलगुच्चा चडायर मनाईएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमसीसी पास नगरे गठबन्धन तोड्ने देउवाको चेतावनी

२०७८ माघ १६, आईतवार १४:४४
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको चालु अधिवेशनबाटै अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्नैपर्ने बाध्यतामा आफू रहेको बताएका छन् । उनले एमसीसी पास नभए पाँचदलीय गठबन्धन टुट्ने चेतावनीसमेत दिएका छन् । शनिबार साँझ सत्तारुढ पाँच दलको बैठक राखेर स्थानीय निर्वाचनमा जेठमा गर्ने सहमति जुटाएका देउवाले लगतै एमसीसीबारे छलफल गरेका […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.