प्रेस चौतारी नेपाल स्थापना दिवसको अवसरमा जिल्ला अस्पतालका विरामीलाइ फलफूल वितरण

खबरखाेज समाचारदाता   ।   २०७९ माघ २२, आईतवार १४:००

कालिकोट  । श्रमजीवी पत्रकारहरुको साझा संगठन प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा कालिकोट अस्पतालमा रहेका विरामीलाई आज फलफूल वितरण गरिएको छ ।

No description available.प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य कालीबहादुर मल्ल र जिल्ला अध्यक्ष विश्वनाथ सिम्खाड विशेष उपस्थितिमा २० जना विरामीलाई फलफूल वितरण गरिएको जिल्ला सचिव डिल्लीप्रसाद चौलागाँईले जनाकारी गराउनु भएको हो । उहाँका अनुसरा फलफूल वितरण कार्यक्रममा पत्रकार महासंघ कालिकोटका पूर्व अध्यक्ष तुलाराम पाण्डे,प्रेस चौतीरी कर्णाली प्रदेश महासचिव प्रेम,सिम्खाडा,महासंघका सचिव खडानन्द अधिकारी,चौतारीका नेता किरण अधिकारी,हस्त चौलागाँई,ललित विष्ट,कोपिला शाही लगाएतका प्रेस चौतारी आवद्ध पत्रकारहरुको सहगिता रहेको थियो ।

यस्तै कार्यक्रममा जिल्ला अस्पतालमा विभिन्न तहमा कार्यरत डाक्टर,नर्श तथा कर्मचारीको पनि सहभागिता रहेको थियो । चौतारी स्थापना दिवशकै अवसरमा पत्रकार किरण अधिकारीले एकजना विरामीलाई एक प्वाइन्ट रक्त दान पनि गर्नु भएको छ ।

No description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दैलेखमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

२०७९ माघ २२, आईतवार १४:००
कालिकोट । दैलेखमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । गुराँस गाउँपालिका-८ गर्चाका २८ वर्षीय कृष्णबहादुर खड्काले २७ वर्षीया श्रीमती पार्वती बीसीलाई कुटपिट गरि हत्या गरेका हुन् । श्रीमान् श्रीमतीबीच पारिवारिक विवाद भएपछि सोमबार राति साढे १० बजे कृष्णबहादुरले ढोकामा लगाउने गरालोले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी […]

सम्बन्धित समाचार

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.