ज्याेति लाईभ ईन्स्याेरेन्स शाखा कालिकाेटकाे अभिकर्ता भेटघाट तालिम सम्पन्न

खवरखाेज सम्वाददाता   ।   २०७८ फाल्गुन १४, शनिबार १५:५३

कालिकाेट । ज्याेती लाईभ ईन्स्याेरेन्सकाे अभिकर्ता भेटघाट तथा पुर्नताजकी तालिम मान्ममा सम्पन्न भएकाे छ । ज्याेती लाईभ ईन्स्याेरेन्सका ज्याेती लाईभ ब्रान्ड राजदुद गाैरब शाही , ज्याेती लाईभ ईन्स्याेरेन्स कर्णाली प्रदेश सेल्स म्यानेजर बिस्नु अधिकारी र कालिकाेट शाखा प्रमुख सुरेश कुमार बम, युवा नेता प्रकाश शाही लगाएतका पत्रकार तथा स्थानीय बासीकाे उपस्थिति रहेकाे थियाे । ज्याेती लाईभ ईन्स्याेरेन्सका विभिन्न सेवा सुविधा माथि छलफल गर्दै अन्य संस्था भन्दा ज्याेती लाईभ ईन्स्याेरेन्सले बिमाकर्तालाई सहयोग गर्नुका साथै हाेटेल,पेलेन,स्वास्थ उपचार लगाएतका क्षेत्रमा छुट दिदै अाएकाले सबैले ज्याेती लाईभ ईन्स्याेरेन्स राेज्न अाग्रह समेत कर्मचारीले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शिक्षा,स्वास्थ्य,खाध्य र आवास सम्बन्धि सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

२०७८ फाल्गुन १४, शनिबार १५:५३
कालिकाेट १६, फागुन खाडाचक्र नगरपालिक वडा नं. १ काे हलमा खाँडाचक्र नगरपालिकामा शिक्षा,स्वास्थ्य,खाध्य र आवस सम्बन्धि सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएकाे छ । कालिकाेट ईन्सेक कार्यालयकाे आयाेजनामा खाँडाचक्र नगरपालिकामा शिक्षा,स्वास्थ्य,खाध्य र आवसका विषयमा के कस्ता गतिविधि भैरहेका छन र आगामि दिनमा यी विषयमा कस्ता कस्ता कार्यक्रम गर्दा शिक्षा,स्वास्थ्य,खाध्य र आवसका […]

सम्बन्धित समाचार

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.