नेकपा कर्णाली प्रदेश सदस्यहरुको जिम्मेवारी तोकियो ।

नीस्ता कार्की   ।   २०७७ आश्विन ७, बुधबार १४:१५

कालिकोट । नेपाल कम्युनिष्ट पार्टी नेकपा कर्णाली प्रदेश कमिटि सदस्यहरुको जिम्मेवारी तोकिएको  छ ।
नेकपा कर्णाली प्रदेश कमिटि अध्यक्ष गोरखबहादुर वोगटी र सचिव मायाप्रसाद आचार्यद्धारा हस्ताक्षरित परिपत्रमा जिल्ला अध्यक्ष, प्रदेश कमिटि सदस्यहरुलाई, प्रदेश निर्वाचन क्षेत्र र स्थानीय तहका इन्चार्ज र सह इन्चार्ज तोकिएको छ ।
परिपत्रमा जिल्लाबाट प्राप्त सुझावका आधारमा २०७६ फागुन ७ गतेको निणय अनुसार प्रदेश कमिटि सदस्यहरुलाई तपशिलमा उल्लेखित भूगोलको जिम्मेवारी दिइएको वताइएको छ ।
हेर्नुहोस परिपत्र सहित

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली प्रदेशमा थप ४८ जनामा कोरोना संक्रमण

२०७७ आश्विन ७, बुधबार १४:१५
सुर्खेत,/कर्णालीमा बुधबार थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ४८ जनामा कोरोना पुष्टि भएकाे हाे । संक्रमण पुष्टि हुनेमध्ये ८ जना स्वास्थ्यकर्मी, ४ जना सरकारी कर्मचारी, ७ जना नेपाल प्रहरी, ४ जना विद्यार्थी, दुई जना नेपाली सेना रहेका छन् । योसँगै कर्णालीमा […]

सम्बन्धित समाचार

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.