भारतका सैनिक प्रमुख विपिन रावत चढेको हेलिकोप्टर दुर्घटना

खबरखाेज समाचारदाता   ।   २०७८ मंसिर २२, बुधबार १५:३२

एजेन्सी, २२ मंसिर । भारतका सैनिक प्रमुख जनरल विपिन रावत चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । हेलिकोप्टर बुधबार दिउँसो तामिलनाडुमा दुर्घटनाग्रस्त भएको हो ।

हेलिकोप्टरमा जनरल रावत, उनकी पत्नी र सात अन्य यात्रु थिए । आइएएफ एम आइ १७ भी ५ हेलिकोप्टर कुनरमा दुर्घटना भएको भारतको एयर फोर्सले जनाएको छ ।

दुर्घटनामा तीन व्यक्तिलाई अस्पताल लगिएको छ । उनीहरुबारे खुलाइएको छैन । बाँकी ६ को स्थितिबारे केही बताइएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रास्कोटका एकीकृत बस्ती निर्माणमा चरम अनियमितता

२०७८ मंसिर २२, बुधबार १५:३२
२३ मंसिर, कालिकोट । कर्णाली प्रदेश सरकार मार्फत आएका अधिकांस योजनामा अनियमितता देखिएको छ। प्रदेश सरकारबाट बिनियोजित कालिकोटमा आएका अधिकांस योजनाहरुमा ठेक्का प्रक्रियामा नगई उपभोक्ता मार्फत निर्माण गरिएका योजनाहरुमा करोडौँको अनियमितता देखिएको हो। गत वर्षमा बाढि पिडितका लागी भनेर प्रदेश सरकारले वडा नम्बर ३ मा ५६ वटा घर निर्माणका लागी […]

सम्बन्धित समाचार

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.