नेकपा (एमाले)ले आज दल दर्ता गर्दै

प्रतिभा ऐडि   ।   २०७९ श्रावण २४, मंगलवार ०९:०६

काठमाडौ  ः आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि  नेकपा एमालेले दल दर्ता गर्दैछ।दल दर्ताका लागि आज दिउँसो साढे १२ बजे पार्टीका शीर्ष नेताहरु आयोग जाने केन्द्रीय सदस्य एवं निर्वाचन विभागका उपप्रमुख निरज आचार्यले जनाकारी दिए। आचार्यले दिएको जानकारी अनुसार दल दर्ताका लागि उपाध्यक्षहरु युवराज ज्ञवाली,अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, महासचिव शंकर पोखरेल उपमहासचिवहरु प्रदिप ज्ञवाली र सचिवहरुसहितको टोली आयोग कार्यलयमा जानेछ। थाह खबरमा छापिएकााे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काँग्रेस केन्द्रीय कार्यालयमा नेबिसंंघकाे घेराउ

२०७९ श्रावण २४, मंगलवार ०९:०६
काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरेको छ । विद्यार्थी संघले वैधानिक पूर्णता नपाएको भन्दै शेखर कोइराला पक्षधर विद्यार्थी नेताहरुले प्रदर्शन गरेका हुन् । साउन मसान्त भित्र रिक्त रहेका भातृसंस्था गठन गर्ने र पूर्णता दिनुपर्ने भातृ तथा शुभेच्छुक संस्थाहरुले […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.