कालिकाेट खाँडाचक्र नगरपालिका-१ स्थित हाेटल काेटदरवारमा रास्ट्रिय स्वास्थ्यकर्मी संघ कालिकोटको दाेश्राे जिल्ला अधिवेशन सम्पन्न भएकाे छ । रास्ट्रिय स्वास्थ्यकर्मी संघ कालिकाेटका पूर्व अध्यक्ष रबिन्द्र सेजुवालकाे अध्यक्षता ,नेकपा एमाले कालिकाेटका अध्यक्ष जसि प्रसाद पाण्डेकाे प्रमुख आतित्यथा सर्व सहमत 21 सदस्यिय रास्ट्रिय स्वास्थ्यकर्मी संघ कालिकोटको गठन भएकाे छ । नामावली सहित
दाेश्राे जिल्ला अधिवेशनबाट निर्बाचित जिल्ला
अध्यक्ष : मीन बहादुर बुढा
उपाध्यक्षमा : हेमराज देबकाेटा
उपाध्यक्ष : राज कुमारी शाहि
सचिव : करण बिक
सहसचिव : शंकर प्रसाद बराल
कोषाध्यक्ष: कल्पना बम
लगायत सम्पूर्ण निर्बाचित जिल्ला कमिटिलाई खवरखाेज मिडिया प्रा.लि.हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना व्यक्त गर्दछाै !
राष्ट्रिय स्वास्थ्यकर्मी संघ कालिकोटको दाेस्राे जिल्ला अधिवेशन सम्पन्न
