राष्ट्रिय स्वास्थ्यकर्मी संघ कालिकोटको दाेस्राे जिल्ला अधिवेशन सम्पन्न

खवरखाेज सम्वाददाता   ।   २०७८ फाल्गुन ८, आईतवार ०७:४४

 कालिकाेट खाँडाचक्र नगरपालिका-१ स्थित हाेटल काेटदरवारमा रास्ट्रिय स्वास्थ्यकर्मी संघ कालिकोटको दाेश्राे जिल्ला अधिवेशन सम्पन्न भएकाे छ । रास्ट्रिय स्वास्थ्यकर्मी संघ कालिकाेटका पूर्व अध्यक्ष रबिन्द्र सेजुवालकाे अध्यक्षता ,नेकपा एमाले कालिकाेटका अध्यक्ष जसि प्रसाद पाण्डेकाे प्रमुख आतित्यथा सर्व सहमत 21 सदस्यिय रास्ट्रिय स्वास्थ्यकर्मी संघ कालिकोटको गठन भएकाे छ । नामावली सहित
दाेश्राे जिल्ला अधिवेशनबाट निर्बाचित जिल्ला
अध्यक्ष : मीन बहादुर बुढा
उपाध्यक्षमा : हेमराज देबकाेटा
उपाध्यक्ष : राज कुमारी शाहि
सचिव : करण बिक
सहसचिव : शंकर प्रसाद बराल
कोषाध्यक्ष: कल्पना बम
लगायत सम्पूर्ण निर्बाचित जिल्ला कमिटिलाई खवरखाेज मिडिया प्रा.लि.हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना व्यक्त गर्दछाै !

Leave a Reply

Your email address will not be published.

Next Post

माओवादी सान्नी त्रिवेणीमा पहिरो, एमालेमा प्रवेश गर्नेको लर्को

२०७८ फाल्गुन ८, आईतवार ०७:४४
९ फागुन, कालिकोट । जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका वडा नं. ५ को साकेज्यूला स्थित सुनार टोलका करिब १ दर्जन भन्दा बढी नेकपा (माओवादी केन्द्र) मा आस्थावान नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेमा प्रवेश गरेका छन्। नेकपा माओवादी केन्द्रमा रहेर बिगत लामो समयदेखि काम गर्दै आइरहेका लक्ष्मी […]

ताजा अपडेट

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.