समाजसेवी बाेगटीद्वारा काँग्रेस उपसभापतिकाे उम्मेद्वारी घाेषणा

खबरखाेज समाचारदाता   ।   २०७८ आश्विन ३, आईतवार १६:१६

कालिकाेट । लामाेे समय समाजसेवामा लाग्नु भएका कालिकाेट काँग्रेस नेता मिनबहादुर बाेगटीले आइतबार उपसभापतिकाे उम्मेदवारी घाेषणा गर्नु भएकाे छ ।

जिल्ला सदरमुकाम मान्ममा पत्रकार सम्मेलन गर्दै  काग्रेस कालिकाेटकाे उम्मेदवारी घाेषणा गर्नु भएकाे हाे । जिल्ला कार्यसमिति कालिकाेटका सदस्य समेत रहुनु भएका बाेगटीले सस्थापन पक्षबाट उम्मेदवारी घाेषणा गरेकाे बताउनु भएकाे छ । सर्वसहमति भएपछि पनि र चुनाव भए पनि आफ्नाे उपसभापतिकाे उम्मेदवारी रहने उहाले वताउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कालिकाेट दशलाका २४ घर पहिराेकाे उच्च जाेखिममा

२०७८ आश्विन ३, आईतवार १६:१६
कालिकोट — जिल्लाको खाँडाचक्र नगरपालिका–८ दशाला लुवारवाडा टोलका २४ घर पहिरोको उच्च जोखिममा परेका छन् । नगरपालिका– ८ नम्वर वडाले लुवार गाउँको फेदीमा स्काभेटरले मार्फत वातावरणिय र जोखिमको नक्साङनै नगरी धमाधम सडक खनेपछी लु्वार गाउँका २४ घर पहिरोको उच्च जोखिममा रहेका हुन् । विगत देखीनै वर्खाको समयमा पहिरोको पीडा खेपिरहेका […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.