लैंगिक समानता सम्वन्धि वक्तित्वकला सम्पन्न

प्रतिभा ऐडि   ।   २०७८ भाद्र १८, शुक्रबार ०९:५०

प्रतिभा ऐडि /कालिकाेट । लैंगिक समानता सम्वन्धि वक्तित्वकला कार्यक्रम बिहीबार रास्काेट नगरपालिकामा सम्पन्न भएकाे छ । मानवअधिकार तथा वतावरण बिकास केन्द्र, हुरेन्डेक नेपालकाे सहजिकरण र सिओसि समुहकाे नेतृत्वमा वक्तित्वकला कार्यक्रम सम्पन्न भएकाे हाे । बालबिवाह,किसाेरी जवजस्ति बिवाह न्यूनिकरण परियाेजना अन्तरगत उक्त प्रतियाेगिताकाे आयाेजना गरिएकाे हाे ।

कालाशिल्ला मावि गाेर्खालिगाउँका प्रधानाध्यापक सन्तराज शाहीकाे अध्यक्षतामा आयाेजित  प्रतियाेगितमा प्रथम प्रकाश कार्की, द्वितिय सुरेश बम र तृतिय स्थान सुजा सुनारले प्राप्त गरेकाे वताइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बालविवाह न्यूनिकरणका लागि निबन्ध प्रतियाेगिता रास्काेटमा

२०७८ भाद्र १८, शुक्रबार ०९:५०
प्रतिभा ऐडि/कालिकाेट । बालबिवाह न्यूनिकरणमा युवा विद्यार्थीको भुमिका सम्बन्धि निबन्ध प्रतियोगिता शुक्रबार रास्काेट नगरपालिकामा सम्पन्न भएकाे छ । मानवअधिकार तथा वतावरण बिकास केन्द्र, हुरेन्डेक नेपालकाे सहजिकरण र सिओसि समुहकाे नेतृत्वमा बाल बिवाह न्यूनिकरण मा युवा विद्यार्थी को भुमिका सम्बन्धि शीर्षक मा आज निबन्ध प्रतियोगिता कार्यक्रम सम्पन्न भएकाे हो । बालबिवाह,किशोरी […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.