तिलागुफाका आमाहरुलाई पाैष्टिक आहार वितरण

खबरखाेज समाचारदाता   ।   २०७९ श्रावण १४, शनिबार १७:३१

गाल्जे-कालिकाेट । तिलागुफा नगरपालिकामा रहेका सुनाैलाे हजार दिनका आमाहरूलाई पाैष्टिक आहार बितरण गरिएकाे छ । तिलागुफा नगरपालिका का ११ वटा वडका  १ हजार १५ जना आमालाई पाैष्टिक अहार बितरण गर्न लागियकाे हाे । शनिबार वडा नम्बर ६ का १ सय २० जनालाई बितरण गरिएकाे र भाेलि ९,१० र ११ लाई बितरण गरिने भयकाे नगर उपप्रमुख महेन्द्र शाहीले जानकारी गराउनु भएकाे छ । उहाका अनुसार अज तिलागुफा नगरपालिकाकाे कार्यालय गाल्जेमा वितरण गरिएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल बारएसाेशियसन कालिकाेटमा नयाँ नेतृत्व,अध्यक्षमा शाही

२०७९ श्रावण १४, शनिबार १७:३१
कालिकाेट । नेपाल बार एसाेशियसन जिल्लाा बार इकाइ कालिकाेटमा अधिवक्ता अमलराज शाहीकाे अध्यक्षतामा ९ सदस्यीय नयाँ नेतृत्व सर्वसहत चयन भएकाे छ । शनिबार जिल्ला सदरमुकाम मान्ममा उदघाटन भएकाे बार इकाइकाे पाँचौ जिल्ला अधिवेशनबाट उपाध्यक्षमा बलप्रसाद सञ्ज्याल,सचिव कृष्णप्रसाद अाचार्य,काेषाध्यक्ष खडान्नद चाैलागाईं सहित ९ सदस्यीय कार्यसमिति चयन भएकाे छ । सदस्यहरुमा हिक्मत बिष्ट,उमाकान्त […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.