नेपाल बारएसाेशियसन कालिकाेटमा नयाँ नेतृत्व,अध्यक्षमा शाही

खबरखाेज समाचारदाता   ।   २०७९ श्रावण १४, शनिबार १७:५३

कालिकाेट । नेपाल बार एसाेशियसन जिल्लाा बार इकाइ कालिकाेटमा अधिवक्ता अमलराज शाहीकाे अध्यक्षतामा ९ सदस्यीय नयाँ नेतृत्व सर्वसहत चयन भएकाे छ । शनिबार जिल्ला सदरमुकाम मान्ममा उदघाटन भएकाे बार इकाइकाे पाँचौ जिल्ला अधिवेशनबाट उपाध्यक्षमा बलप्रसाद सञ्ज्याल,सचिव कृष्णप्रसाद अाचार्य,काेषाध्यक्ष खडान्नद चाैलागाईं सहित ९ सदस्यीय कार्यसमिति चयन भएकाे छ । सदस्यहरुमा हिक्मत बिष्ट,उमाकान्त न्याैपाने, राजबहादुर बाेगटी,रंगराज सिम्खाडा निर्वाचित हुनु भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

माओवादी केन्द्र जुम्लाकाे माक्र्सवादी स्कुलिङ

२०७९ श्रावण १४, शनिबार १७:५३
खबरखाेज समाचारदाता/ जुम्ला। नेकपा माओवादी केन्द्र जुम्लाले पहिलो पटक आधारभुत माक्र्सबादी स्कुलिङ कार्यक्रम गरेको छ । नेकपा माओबादी केन्द्र जिल्ला समन्वय समितको आयोजना र माक्र्सबादी ज्ञान केन्द्रको सहजीकरणमा तीन दिने आधारभुत माक्र्सबादी स्कुलिङ प्रशिक्षण गरेको हो । माओबादी केन्द्र शान्ति प्रक्रियामा आएपछि जुम्लामा यस्ता खालका कार्यक्रम भएका थिएनन । यस […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.