आज पदबहाली गर्दै एमाले अध्यक्ष ओली

दिउसो १ बजे पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको छ

प्रतिभा ऐडि   ।   २०७८ मंसिर १७, शुक्रबार १३:५४

१७ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालयममा आज पदभार ग्रहण गर्दै हुनुहुन्छ।

चितवनमा सम्पन्न १० औँ महाअधिवेशनबाट भारीमतका साथ विजयी हुनुभएका अध्यक्ष ओलीले आज माइतीघरस्थित पार्टी केन्द्रीय कार्यालय पार्टी पुगेर पदभार ग्रहण गर्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो।

केन्द्रीय कार्यालय सचिव तामाङका अनुसार आज दिउसो १ बजे पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको जानकारी दिनुभयो।

एमालेले नवनिर्वाचित नेताहरुको कार्यविभाजन, स्थायी र पोलिटब्यूरो कमिटी गठनलगायतका काम टुंग्याउन संमिर २४ र २५ गते केन्द्रीय समितिको बैठक आह्वान गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संघर्षसिल महिला नेतृ सुशिलाकाे काँग्रेस पर्देश सदस्यमा उम्मेदवारी

२०७८ मंसिर १७, शुक्रबार १३:५४
खबरखाेज – कालिकाेट । नेपाली काँग्रेसकी चर्चित युवा नेतृ सुशिला गिरिले पार्टी कर्णाली प्रदेशकाे अधिवेशनमा कालिकाेट महिला भुगाेल काेटमा ललिजंग शाही (देउवा) प्यानलााट उम्मेदवारी दर्ता गराउनु भएकाे छ । कक्षा चारबाट नेपाल विद्यार्थी संघको राजनीति  सुरुवात गर्नुभएकी महिला नेतृ गिरि सवैभन्दा कान्छी उम्मेद्वार हुनहुनुहुन्छ। शंकर माध्यमिक विद्यालय इकाई सभापति,जनज्योति माध्यमिक […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.