जनप्रतिनिधि र वडा सचिवहरूका लागि क्षमता अभिवृद्वि तालिम शुरू

खवरखाेज सम्वाददाता   ।   २०७८ माघ १८, मंगलवार १३:२८

१८ माघ,कालिकाेट
कालिकाेट जिल्ला खाँडाचक्र नगरपालिका स्थित चन्द्र सुर्य हाेटलमा जनप्रतिनिधि तथा वडा सचिवहरूलाई तीन दिने क्षमता अभिवृद्वि तालिमकाे उदघाटन भएकाेछ ।
कार्यवाहक नगर प्रमुख पुष्पराज गिरीकाे अध्यक्षता र निमित्त प्रमुख प्रशासकीय अधिकृत अबिराज शाहीकाे प्रमुख आतिथ्यतामा उदघाटन भएकाे हाे ।
खाँडाचक्र नगरपालिका कालिकाेटकाे आयाेजनामा संचालित कार्यक्रम माघ १८ गते देखि २० गते सम्म संचालन हुनेछ ।
सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्राणाली सुदृढीकरण आयाेजना र अनलाईन सम्वन्धि २०१५-२४ सफल पाराै भन्ने हेतुले संचालन गरियकाे छ ।
तालिममा खाँडाचक्र नगरपालिका ११ वटै वडाका जनप्रतिनिधि र वडा सचिवकाे सहभागिता रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बालविवाह रोकथाम सम्बन्धि क्षमता बिकास तालिम सम्पन्न

२०७८ माघ १८, मंगलवार १३:२८
प्रतिभा ऐडि/कालिकोट । जिल्लाको नरहरीनाथ गाउँपालीकामा नागरिक समाज,संजालका अगुवा र किशोर किशोरीहरु बिच बाल विवाह रोकथाम तथा लैंगिक हिंसा न्यूनिकरण सम्बन्धि २ दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । प्लान इन्टरनेश्नल नेपालको आर्थिक सहयोग र सामाजिक जागरण तथा विकास प्रतिष्ठान सादा नेपाल कालीकोटको साझेदारीमा संचालित कार्यक्रम अन्तरगत बाल विवाह,छिटो […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.