काँगेस कर्णाली प्रदेश सभापतिमा ललितजंग शाही बिजयी

प्रतिभा ऐडि   ।   २०७८ मंसिर १९, आईतवार ०५:१०

कालिकाेट । नेपाली काग्रेस कर्णाली प्रदेश सभापतिमा सस्थापन पक्षका ललितजंग शााही बिजयी हुनु भएकाे छ ।
कांग्रेस कर्णालि प्रदेश  निर्वाचनमा ललितजंगहीले कुल
खसेेेेेेकाे ७ सय ५४ मतमा ४ सय २२ मत प्राप्त  गरि  बिजयी हुनु भएकाे  ।

यस्तैै उहाका निकटतम प्रतिद्वान्दी पाैडेल पक्षका भुुुुपेन्द्रजंग शाहीले ३ सय १७ मत प्राप्त गर्नु भएकाे छ भने निधि प्यानलबाट माेतिराज बमले ७ मत मात्र पाउनु भएकाे छ ।

१ सय ५ मतकाे अन्तरले शाही बिजयी भएपछि सस्थापन (देउवा) पक्षले कर्णाली प्रदेशबाट पहिलाे खाता खाेलेकाे भूगाेलबाट महिला प्रदेश सदस्यका उम्मेद्वार सुशिला गिरिले खबरखाेजलाई जानकारी गराउनु भएकाे छ ।

सस्थपन पक्षबाट उम्मेदवारी दिनुभएकी युवा नेतृ गिरिका अनुसार अरु पदमा मत गणाना सुरु भएकाे छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सान्नि त्रिवेणी गाउँपालिका र किर्डाक नेपाल बिच समन्वयात्मक बैठक सम्पन्न

२०७८ मंसिर १९, आईतवार ०५:१०
१८ मंसिर, कालिकोट । किर्डाक नेपाल कालिकोट र सान्नि त्रिवेणी गाउँपालिका बिच समन्वयात्मक बैठक शनिबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ। प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र किर्डाक नेपाल द्वारा संञ्चालित (कोभिड-१९) कोरोनाभाइरस सम्बन्धि एक दिने समन्वयात्मक बैठक शनिबार सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै किर्डाक नेपाल कालिकोटका जिल्ला संयोजक तुलाराम पाण्डेले कार्यक्रमका बारे […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.