कांग्रेस सभापति निर्वाचन– ७७ मत बदर, दोस्रो चरणको मतदान आजै

प्रतिभा ऐडि   ।   २०७८ मंसिर २८, मंगलवार ०९:४७

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापति निर्वाचनमा ७७ मत बदर भएको छ। कागजी मतदानमा ७७ मत बदर भएको निर्वाचन समितिले जनाएको छ।

कुल ४६८१ मत खसेकोमा ७७ मत बदर भएको बताइएको छ। दोस्रो चरणको मतदान आजै हुने उनले जानकारी दिए।

देउवाले कुल मतको ४८ दशमलब २३ प्रतिशत मत प्राप्त गरेका छन् । जित्नका लागि ५० प्रतिशत मत कटाउनुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कांग्रेस नेतृत्व : दोस्रो चरणमा देउवा-कोइराला प्रतिस्पर्धा

२०७८ मंसिर २८, मंगलवार ०९:४७
२८ मंसिर, काठमाडौं । कांग्रेसको नयाँ सभापतिको टुंगो दोस्रो चरणको निर्वाचनले लगाउने भएको छ। त्यसका लागि आजै निर्वाचन हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ। ​ कांग्रेसका कुनै उम्मेदवारले ल्याएनन् बहुमत, दोस्रो चरणको मतदान हुने प्रतिस्पर्धी कुनै पनि उम्मेदवारले खसेको मतको बहुमत नल्याएकाले सभापति चयन प्रक्रिया दोस्रो चरणमा पुगेको हो। निर्वाचन समिति […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.