पहिरोले घर पुरिदा अछाममा तीन जनाको मृत्यु ।

खबरखाेज समाचारदाता   ।   २०७९ श्रावण ९, सोमबार ०९:२४

अछाम । जिल्लाको तुर्माखाँद गाउँपालिका -२ भुलुका अमर विष्टको घर पुरिदा घरमै सुतिरहेका ३ जनाको मृत्यु भएको हो ।

अमर बिष्टका भाइ विरेन्द्र विष्ट ,छाेरा सविधान विष्ट र वुहारी हरिकला विष्टकाे घटनास्थलमै मृत्युु भएको हो ।

आन्टी नैना विष्ट गम्भीर घाईते भएको घटना स्थलमा रहेका स्थानीय निरक शाहिले जानकारी दिनुभयो । अहिले स्थानिय जनप्रतिनिधि, प्रहरीको सक्रियता उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मानव अधिकारको प्रत्याभूति दिलाउन राज्य पक्ष नै बढी संवेदनशील हुँन आवश्यक छ : सभामुख शाही

२०७९ श्रावण ९, सोमबार ०९:२४
८ साउन, सुर्खेत । कर्णाली प्रदेश सभाका सभामुख राज बहादुर शाहीले मानव अधिकार संरक्षणका लागि कर्णाली प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।  नागरिकलाई मानव अधिकारको प्रत्याभूति दिलाउन राज्य पक्ष नै बढी संवेदनशील, सक्रिय जिम्मेवार हुनुपर्ने मान्यतालाई कर्णाली प्रदेश सरकारले अङ्गीकार गरेको उल्लेख गरे । सोमबारदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शुरु […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.