कालिकाेट
मानव अधिकार रक्षक जिल्ला सञ्जाल कालिकाेटकाे प्रथम बैठक सम्पन्न भएकाे छ ।
मानव अधिकार रक्षक संजाल कालिकाेटका संयाेजक डिल्ली प्रसाद चाैलागाईंकाे अध्यक्षता कालिकाेट जिल्ला इन्सेक प्रतिनिधि कालिबहादुर मल्लकाे उपस्थितिमा वैठक सम्पन्न भएकाेे हाे ।
कालिकाेट जिल्लामा दलित,महिला,महिला हिंसाका विरूधमा मानव अधिकार रक्षक संजालले गरेका काम र आगामि दिनमा आईपर्ने समस्यालाई कसरी समाधान गर्ने विषयमा जिल्लाका रेडियाे तथा अनलाईन मिडियामा कार्यरत संचारकर्मीहरूकाे उपस्थितिमा बैठक सम्पन्न भएकाे हाे ।
Next Post
ज्याेति लाईभ ईन्स्याेरेन्स शाखा कालिकाेटकाे अभिकर्ता भेटघाट तालिम सम्पन्न
२०७८ फाल्गुन १२, बिहीबार १५:२४
सम्बन्धित समाचार
-
२०७८ असार ३१, बिहीबार २०:२०
पछिल्लो २४ घण्टामा २६७६ जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु
-
२०७८ फाल्गुन ८, आईतवार ०७:४४
राष्ट्रिय स्वास्थ्यकर्मी संघ कालिकोटको दाेस्राे जिल्ला अधिवेशन सम्पन्न
-
२०७७ आश्विन ७, बुधबार १७:४८
कर्णाली प्रदेशमा थप ४८ जनामा कोरोना संक्रमण
-
२०७९ श्रावण १७, मंगलवार १७:३४
चुनावी बाचा पूरा गर्ने अभियानमा तिलागुफा सरकार
-
२०७७ भाद्र १४, आईतवार १२:०२
कालिकोट पहिरोमा परि मृत्यु हुनेको संख्या १० पुग्यो
-
२०७८ आश्विन २०, बुधबार १५:३६
स्वास्थ्य सेवा कार्यालय कालिकाेटकाे बार्षिक समीक्षा