कर्णाली जेसिसद्धारा कालिकोटका कैदिवन्दिललाई भलिवल हस्तान्त्रण

खबरखाेज समाचारदाता   ।   २०७९ आश्विन ११, मंगलवार १२:४९

कालिकोट । कर्णाली जेसिसले कालिकोट कारागारमा रहेका कैदिवन्दिलाई आज भलिवल,नेट र अन्य समाग्री हस्तान्त्रण गरेको छ ।
कर्णाली जेसिस २०२२ का अध्यक्ष धर्मराज शाही,पूर्व अध्यक्ष,राहन विष्ट, राजेन्द्र शाही,सविन विष्ट,पत्रकार कालीबहादुर मल्ल,विश्वनाथ सिम्खाडा लगाएतको टोलि जिल्ला कारागार कालिकोटमा पुगेर एक कार्यक्रमका विच खेलुकुदका सामाग्री हस्तान्त्रण गरेको हो ।


सहयोग हस्तान्त्तण कार्यक्रममा जेसिस अध्यक्ष शाहीले दशैंको उपाहार सोरुप सानो खेलकुद सामाग्री हस्तान्त्रण गरेपनि यो कार्यलाई निरन्तरता दिने प्रतिवद्धता जनाउनु भएको छ ।
कार्यक्रममा कारागारका जेलर नरवहादुर मिजार,सुरक्षा इन्चार्ज,तथा कैदिवन्दिहरुको सहभागिता रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

माओवादी केन्द्रका नेता छक्कबहादुर लामा एमालेमा प्रवेश

२०७९ आश्विन ११, मंगलवार १२:४९
काठमाण्डाै । सवैलाई छक्क पार्दै स्वतन्त्र तर्फबाट २०७४ को निर्वाचनको परिणाम हात पारेका माओवादी केन्द्रका नेता छक्कबहादुर लामा एमाले प्रवेश गर्न लागेका छन्। माओवादी केन्द्रभित्र आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा टिकटका लागि हानथाप सुरु भएपछि लामा एमाले प्रवेश गर्न लागेका हुन्। एमाले हुम्लाका नेताहरुसँगको लामो छलफल र […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.