एमालेको ‘ग्रास रुट’ अभियान आजवाट सुरु, देशैभरी को को खटिदैछन ? (सुचीसहित)

खबरखाेज समाचारदाता   ।   २०७९ फाल्गुन ५, शुक्रबार १३:००

एमालेका अनुसार बैठकले अभियानको उद्देश्य, कार्ययोजना र कार्यादेशका बारेमा छलफल गरेर टुङ्गो लगाउँदै अभियान अन्तर्गत पार्टी केन्द्रीय कमिटी सदस्यहरू पालिका तहमा दुई महिना खटिनु हुनेछ । जसअनुुसार एक केन्द्रीय सदस्यलाई ३ वटा पालिकाको जिम्मेवारी दिइएको छ ।   जनता टाइम्समा छापिएकाे छ ।

कुन नेता कहाँको जिम्मेवारी ?

प्रदेश–१
उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सचिव टोपबहादुर रायमाझी र नेताहरु शेरधन राई, अग्निप्रसाद खरेल, राजेन्द्रप्रसाद गौतम र हिक्मत कार्की ।

मधेश प्रदेश
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सचिव रघुवीर महासेठ, नेताहरु गुरुप्रसाद बराल, लालबाबु पण्डित र सीता पौडेल

बागमती प्रदेश
उपाध्यक्ष सुरेन्द्र पाण्डे, गोकर्णराज विष्ट, काशिनाथ अधिकारी, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ र शेरबहादुर तामाङ

गण्डकी प्रदेश
उपाध्यक्ष युवराज ज्ञवाली, सचिव पदमाकुमारी अर्याल, नेताहरु किरण गुरूङ, खगराज अधिकारी र थममाया थापा

लुम्बिनी प्रदेश
उपाध्यक्ष रामबहादुर थापा, छविलाल विश्वकर्मा, भीम आचार्य, राजन भट्टराई र शिवमाया तुम्वाहाम्फे ।

कर्णाली प्रदेश
उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, सचिव योगेशकुमार भट्टराई, भानुभक्त ढकाल, यामलाल कँडेल र गोरखबहादुर बोगटी

सुदूरपश्चिम प्रदेश
उपाध्यक्ष विष्णुप्रसाद पौडेल, लेखराज भट्ट, मणिचन्द्र थापा, विन्दा पाण्डे र कर्णबहादुर थापा ।

विशेष कमिटी (केन्द्रीय कार्यालय)

महासचिव शंकर पोखरेल, उपमहासचिवहरु प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरूङ, विष्णु रिमाल र नेता डा,भीष्म अधिकारी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

युवाहरुका लागि नमुना युवा संसद अभ्यास तालिम सुरु

२०७९ फाल्गुन ५, शुक्रबार १३:००
नमुना युवा संसद अभ्यास प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ । नेपालको संसदीय अभ्यासमा गरिने तरिका युवाहरुलाई स्थानिय, प्रदेश सभा र सघिय संसदमा संसदीय अभ्यासको नमुना सिप तथा तरिका बारे युवाहरुलाई उत्प्रेरणा जगाई प्रशिक्षीत गर्ने उद्देश्यका साथ तालिमको आयोजना गरिएको हो । नेपालको संसदमा हुने संसदीय भुमिकाको नमुना संसद र […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.