भवन उदघाटनका लागि केन्द्रीय बारको नेतृत्व कालिकोटमा

खबरखाेज समाचारदाता   ।   २०८० असार २५, सोमबार ०९:४७

कालीबहादुर मल्ल/कालिकोट असार १६ । नेपाल बार एसोसिएस जिल्ला बार इकाइ कालिकोटको नव निर्मित भवन उदघाटनका लागि केन्द्रीय अध्यक्ष गोपालकृष्ण घिमिरेको टोलि कालिकोट पुगेर भवनको उदघाटन भएको छ ।

जिल्ला अदालत कालिकोट परिसरमा निमार्ण गरिएको दुइतले पक्की भवनको उदघाटन समारोमा उपाध्यक्ष उत्तम आचार्य,महासचिव मन्जिता खनाल लगाएको केन्द्रीय टोलि कालिकोट पुगेर भवनको उदघाटन गर्नु भएको हो ।

जिल्ला बार इकाइ कालिकोटका अध्यक्ष अमलराज शाहीको अध्यक्षतमा सञलित उदघाटन समारोहमा कालिकोट जिल्ला अदालतका न्याधिश भरत लम्साल,खाँडाचक्र नगरपािलकाका मेयर कमलबहादुर शाही,उपमेयर गणेश बहादुर शाही,शुभकालिका गाउँपालिका उपाध्यक्ष धर्मकला शाही,प्रमुख जिल्ला अधिकारी जोरासिंह माझिको सहभागिता रहेको कोषाध्यक्ष खडानन्द चौलागाँईले जानकारी गराउनु भएको छ ।

साथै कार्यक्रममा केन्द्रीय अध्यक्ष,महासचिव,जिल्ला न्ययधिश,मेयर लगाएतले शुभकामना मन्ब्य राख्नु भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बार एसोसिएसनले दियो विपन्न दलित वस्तीमा कानूनी सेवा

२०८० असार २५, सोमबार ०९:४७
कालीबहादुर मल्ल/कालिकोट असार १६ । नेपाल बार एसोसिएसन जिलला बार इकाइ कालिकोटको आयोजनामा खाडाचक्र नगरपािलका ५ मोटेला दलित वस्तिमा घुम्ती कानूनी सचेतना तथा निशुल्क सहायता सेवा कार्यक्रमको आयोजना गरेको छ । केन्द्रीय अध्यक्ष गोपाकृष्ण घिमेर, उपाध्यक्ष उत्तम आचार्य,महासचिव मन्जिता खनाल लगाएतका केन्द्रीय पदाधिकारी र कर्णाली प्रदेश उपाध्यक्ष अधिवक्ता पदमबहादुर शाही,जिल्ला […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.