जिल्ला स्तरिय सिफारिस संयन्त्रको वैठक सम्पन्न

खबरखाेज समाचारदाता   ।   २०८० श्रावण १६, मंगलवार १५:१३

खबरखोज समाचारदाता /कालिकोट साउन ६ /महिला, दलित र बालवालिकाहरुको अधिकार तथा हिंसा पीडितहरुलाइ न्यायको पुहुँचसम्म पुगाउनको लागि इन्सेकको पहलमा गठन भएको जिल्ला स्तरिय सिफारिस संयन्त्र कालिकोटको वैठक साउन ६ गते जिल्ला सदरमुकाम मान्ममा सम्पन्न भएको छ । इन्सेकद्धारा सञ्चालित महिला र दलित केन्द्रित मानव अधिकार रक्षकहरूको संरक्षण सवाल सम्वोधन परियोजना (अधिकार–२) अन्तरगत सिफारिस संयन्त्रको मासिक बैठक बसेको हो ।

सिफरि संयन्त्रका संयोजक नेपाल बारएसोसिएसन कालिकोटकका अध्यक्ष अमलराज शाहीको अध्यक्षतामा भएको वैठकमा विभिन्न घटनामा परि पीडित भएका ६ जना महिला र बालिका लागि कानूनी पहुँचसम्म पुग्नका लागि आवश्यक सहयोग गर्ने इन्सेक कर्णाली प्रदेश र्काालयमा सिफारिस गर्ने निणर्य सहित वैठक सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतकाे उत्तराखण्डमा पहिराेमा पुरिँदा कर्णालीका १० जना बेपत्ता

२०८० श्रावण १६, मंगलवार १५:१३
कालिकाेट/भारतकाे उत्तरखाण्डमा पहिराेले हाेटल बगाउँदा कर्णालीका १० जना बेपत्ता भएका छन् । केदारनाथ प्रवेश गर्ने सडक खण्डको रूद्रप्रयागमा पहिराेले हाेटल बगाउँदा जुम्ला र हुम्ला जिल्लाका १० जना बेपत्ता रहेकाे भारती मिडिया जागरणले उल्लेख गरेकाे छ । बेपत्ता हुनेमा जुम्लाका चन्द्र कामी, उनका छाेरा लालबहादुर कामी, सुखरा रावत र उनका छाेरा […]

सम्बन्धित समाचार

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.