यस्ताे छ शिक्षा विधेयक (पूर्ण पाठसहित)

कालीबहादुर मल्ल   ।   २०८० भाद्र २७, बुधबार १५:४२

काठमाडाैं । एसईई खारेज गर्ने प्रस्तावसहितको ‘विद्यालय शिक्षा सम्बन्धी कानूनलाई सशोधन र एकीकरण गर्न बनेको विधेयक( २०८०’ संसदमा दर्ता भएको छ।

बुधबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले संसदमा विधेयक दर्ता गरेका हुन्। नयाँ विधेयकमा माध्यामिक तह उतीर्ण परीक्षा १२ कक्षामा मात्रै लिन सुझाव दिइएको छ।

नेपाल समाचारपत्र अनलाइनबाट

शिक्षा विधेयक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सरकार र शिक्षकहरुबीच सात बुँदे सहमतिको ड्राफ्ट तयार

२०८० भाद्र २७, बुधबार १५:४२
काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकहरुबीचको वार्ता सहमति नजिक पुगेको छ । शिक्षा मन्त्रालय र शिक्षक प्रतिनिधिहरुको बैठकले सहमतिको सात बुँदे मस्यौदापत्र तयार गरेको छ । आज शिक्षा मन्त्रालयमा शिक्षा सचिव सुरेश अधिकारीसँग नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरको टोलीले वार्ता गरेको थियो । उक्त वार्तामा सात बुँदे सहमतिपत्र तयार […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.