प्रचण्ड पत्नी सीता दाहाल मेडिसिटी अस्पताल भर्ना

खबरखोज सम्वाददाता   ।   २०७७ पुष १५, बुधबार १५:४४

खबरखोज सम्वाददाता/काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाल अस्पताल भर्ना हुनुभएको छ । लामो समयदेखि अस्वस्थ रहेकी उहाँलाई बुधबार मेडिसिटी अस्पतालमा भर्ना गरिएको दाहालकी छोरी गंगा दाहालले सामाजिक सञ्जालमार्फत जानकारी गराउनु भएको छ । उहाँले फेसबुकमा लेखेकी छन्(“मम्मीको उपचारको क्रममा हस्पिटल, शीघ्र स्वास्थ्यलाभको कामना मम्मी।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेकपा कालिकोटको अगुवा कार्यकर्ता भेला

२०७७ पुष १५, बुधबार १५:४४
खबरखोज सम्वाददाता/कालिकोट / सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी नेकपा कालिकोटको अगुवा कार्यकर्ता भेला बुधबार कालिकोटको सदरमुकाम मान्ममा सुरु भएको छ । नेकपा कालिकोटका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष नगेन्द्र शाही नेशनलको अध्यक्षतामा तथा केन्द्रीय सदस्य राजेन्द्रबहादुर थापाको प्रमुख आतिथ्यतामा उदघाटन भएको भेलामा राष्ट्रियसभा सदस्य नरपति लुवार,केन्द्रीय आयोजक कमिटि सदस्य धिरबहादुर बम,,दक्षिणा […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.