अब पुलाँहका विद्यार्थी पक्कि भवनमा अध्यान गर्छन। अध्यक्ष बम

खबरखाेज संबादाता कालिकोट   ।   २०७७ पुष २९, बुधबार २१:१०

 कालिकोट जिल्ला नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको एउटा जिल्ला हो । यो जिल्ला कर्णाली अञ्चलमा पर्दछ । यहाँको मुख्य पेशा कृषि हो । वि.स. २०१८ साल अघि अहिलेको कालिकोट जिल्ला राणा कालिन बैधानिक कानुन २००४ अनुसार ३२ जिल्ला अन्तर्गतको जुम्ला जिल्लामा पर्दथ्यो । वि.सं. २०१८ सालमा नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गरिएपछि कर्णाली अञ्चलका ५ जिल्ला मध्ये तिब्रीकोटको रूपमा यस जिल्लाको नाम रहन गयो । यस अघि यस जिल्लालाई तिब्रीकोट भनिन्थ्यो । त्यसैले यस जिल्लालाई “नेपालको कान्छो“ जिल्ला भनिन्छ । यसै जिल्लामा पर्ने सदर मुकाम देखी २२ कोष टाडा रहेको साबिक खिन, धौलागोह र थिर्पु मिलेर बनेको पलाँता गाउँ पालिकाले अहीले बिकास निर्माणका कार्यहरुले व्यवस्थित र दिगो बनाउन वातावरण र विकासका सिद्धान्तहरु लाई एक आपसमा मैत्रीपूर्ण बनाउन उपयोगी हुन सकोस भन्ने कार्यविधिका साथ लागी रहेको पलाँता सरकारले विकास निर्माणका कार्यहरुको स्थलगत अनुगमन गर्ने गरेको छ ।

शिक्षाको गुणस्तर बढाउन, पलाँता सरकारले सकृय रुपमा लागेको छ । निसुल्क शिक्षा, कक्षा शिक्षण, शिक्षण अनुदान, ल्याप, प्राबिधिक पाठ्यक्रम समाबेस लगाएत विभिन्न कार्यक्रम संचालन गरेको छ भने एक माबि एक खेल मैदान, अनिवार्य पुस्तकालय, माबि मा खेल शिक्षक, प्रा बि मा निसुल्क झोला, र मा बि मा १० कोठे , नि मा बि मा १२ र प्रा बि मा ८ कोठे अनिवार्य पक्कि भबन र सुबिधायुक्त शौचालय को नीति अन्तरगत, पुलाँहामा ३६ लाख र ३२ लाखमा दुई वटा पक्कि भबन र शौचालयको निर्माण गरेको छ । खेल मैदान यसै बर्ष पूरा हुदैछ, दुईबटा बिद्यालय मर्च गरेर आउने शैक्षिक सत्रबाट पलाँता वडा न १ पुलाँलामा रहेको कालिका माबिका बिद्याथीले चुईने भबन र ढुङ्गे आसनबाट मुत्ति पाउने भएकाछन ।

अध्यक्ष सँग अनुगमनमा सगै पुगेका वडा न ९ का अध्यक्ष तथा शिक्षा बिभाग प्रमुख टक्क बहादुर बम क. राजकुमारले पलाँता खबरलाई जानकारि दिनु भयो । जब सम्म पलाँतामा लक्ष्मण बमले नेतृत्व गरेको सरकार रहन्छ, तब सम्म कुनै कुराको कमि हुने छैन र पलाँताको भबिष्य निर्माण गर्ने कुरामा संका रहने छैन भन्दै उहाँले कुरा थप्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बहिर्गमित लडाकुको माग सम्बोधन गर्न कार्यदल बनाउछौंँ : गृहमन्त्री थापा

२०७७ पुष २९, बुधबार २१:१०
काठमाडौं स् सेना समायोजनका बेला नेपालका लागि  संयुक्त राष्ट्र सङ्घीय मिसन ९अनमिन० को प्रमाणीकरणमा नपरी बहिर्गमित भएका तत्कालीन नेकपा माओवादीका लडाकुको माग सम्बोधन गर्न कार्यदल गठन गरिने भएको छ। गृह मन्त्रालयमा आज बहिर्गमित जनमुक्ति सेना नेपाल सङ्घर्ष समितिको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री रामबहादुर थापाले समितिले राखेको मागको अध्ययन गरी त्यसलाई कार्यदल बनाएर […]

Social menu is not set. You need to create menu and assign it to Social Menu on Menu Settings.